पत्रकारिता क्षेत्रको सशक्तिकरणका लागि सहयोग गर्न महानगर तयार छ : मेयर सिंह

वीरगन्ज, १८ जेष्ठ : वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले वीरगन्जको पत्रकारिता क्षेत्रको विकास र सशक्तिकरणका लागि संस्थागत रुपमा सहयोग गर्न तयार रहेको बताएका छन् ।रेडियो वीरगन्जले आयोजना गरेको उद्घोषण तथा आधारभूत पत्रकारिता विषयक तालिमको बिहीबार आयोजित समापन कार्यक्रममा बोल्दै मेयर सिंहले यस्तो बताएका हुन् ।

उनले भने,,‘ वीरगन्जको पत्रकारीता र पत्रकारहरुलाई सशक्त बनाउन के के सहयोग चाहिन्छ ?त्यसकालागि पत्रकार महासंघ संस्थागत रुपमा प्रोपोजल लिएर आउनुपर्छ , महानगर सहयोग गर्न तयार छ ।’मेयर सिंहले कुनै व्याक्ति वा दल विशेषको लागि नभई समाजका लागि पत्रकारिता गर्न आग्रहपनि गरे । पत्रकारीतामा पनि केहि विकृति रहेको औंल्याउदै उनले त्यसलाई सुधार गर्नु पर्नेमा जोड पनि दिए ।

रेडियो वीरगन्जका कार्यकारी अध्यक्ष ध्रुब साहको अध्यक्षतामा भएको तालिमको ससमापन कार्यक्रममा तालिममा भाग लिएका प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो । कार्यक्रममा तालिमका मुख्य प्रशिक्षक समेत रहेका वरिष्ठ साहित्यकार एंव पत्रकार डाक्टर नवराज लम्साल र मधेसदेष्टि पत्रिकाका प्रधान सम्पादक रामकुमार एलनलाई दोशल्ला ओढाएर मायाको चीनो प्रदान गर्दै सम्मानित पनि गरिएको थियो ।

समापन कार्यक्रममा ममधेस विश्व विद्यालयका उपकुलपति डाक्टर दिपक शाक्य , नेपाल पत्रकार महासंघका मधेस प्रदेश महासचिव श्याम बन्जारा , पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी , उद्योगपति अशोक बैद्य लगायतले पनि मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण रेडियो वीरगन्जका समाचार प्रमुख ध्रुब अधिकारीले गरेका थिए ।

The post पत्रकारिता क्षेत्रको सशक्तिकरणका लागि सहयोग गर्न महानगर तयार छ : मेयर सिंह appeared first on Madhes Khabar.



neelambads
Name

news,1694,अन्तर्राष्ट्रिय,18,आलेख,18,उत्थान इपेपर,18,कृषि–अर्थ,18,खेलकूद,18,जानकारी,18,प्रमुख समाचार,18,बेलाबखतको बोली,18,
ltr
item
utthan weekly: पत्रकारिता क्षेत्रको सशक्तिकरणका लागि सहयोग गर्न महानगर तयार छ : मेयर सिंह
पत्रकारिता क्षेत्रको सशक्तिकरणका लागि सहयोग गर्न महानगर तयार छ : मेयर सिंह
https://i0.wp.com/www.madheskhabar.com/wp-content/uploads/2023/06/taalim.jpg?resize=1024%2C768&ssl=1
utthan weekly
https://www.utthan.com.np/2023/06/blog-post_1.html
https://www.utthan.com.np/
https://www.utthan.com.np/
https://www.utthan.com.np/2023/06/blog-post_1.html
true
4826566771536823364
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy