गठन भएकाे चार दिनपनि नबित्दै पर्सा ग्रामिण पत्रकार समाजमा देखियाे विवाद

वीरगन्ज ,१०जेष्ठ : पर्सा ग्रामीण पत्रकार समाजकाे नयाँ कार्य समिति गठन भएकाे चार दिनपनि नबित्दै विवाद भएकाे छ ।

यहि जेष्ठ ६ गते ठाेरीमा सम्पन्न जिल्लाका ग्रामीण भेगका पत्रकारहरुकाे भेलाले धर्मेन्द्र चाैरसियाकाे अध्यक्षतामा ग्रामिण पत्रकार समाजकाे नयाँ कार्यसमिति चयन गरेकाे थियाे ।

तर उक्त कार्यसमिति गठन भएकाे चार दिनपनि नबित्दै ग्रामीण पत्रकार समाजका सहसचिव राजन बानियाँ, सल्लाहकार लालबाबु बानियाँ, सैलेश साह कानु, धर्मेन्द्र प्रसाद यादव , हरिकिशाेर शर्मा, सारुख मन्सुर, मनाेज पटेलसहितका ८ जनाले समाजमा आफुहरुकाे कुनै आबद्धता नरहेकाे जनाएका छन् ।

बुधबार एक विज्ञप्ति जारी गर्दै उनिहरुले जेष्ठ ६ गते ठाेरीमा भएकाे भेलाबाट केही सिमित व्याक्तीहरुकाे स्वार्थ पुर्तीका लागि मनाेमानी तरिकाले गठन गरिएको ग्रामिण पत्रकार समाजमा आफुहरुकाे कुनै आबद्धता नभएकाे बताएका छन् ।

बुधबार विज्ञप्ति जारी गरेका मध्येका पत्रकार लालबाबु बानियाँले ग्रामीण पत्रकारहरुलाई मात्रै बाेलाइएकाे भेलामा वीरगन्जबाट केही पत्रकारहरु आएर हस्तक्षेप गरि आफ्नाे मनाेमानी गरि समिति गठन गरेकाले आफुहरु उक्त समाजमा नरहेकाे बताएका छन् ।

यता विज्ञप्तिमा नाम र हस्ताक्षर भएका पत्रकार हरिकिशाेर शर्माले भने आफू समाजमै आबद्ध रहेकाे बताएका छन् । उनले विज्ञप्तिमा उल्लेख हस्ताक्षर आफनाे नभएकाे र अरु कसैले फर्जी हस्ताक्षर गरेकाे पनि बताएका छन् ।

The post गठन भएकाे चार दिनपनि नबित्दै पर्सा ग्रामिण पत्रकार समाजमा देखियाे विवाद appeared first on Madhes Khabar.



neelambads
Name

news,1694,अन्तर्राष्ट्रिय,18,आलेख,18,उत्थान इपेपर,18,कृषि–अर्थ,18,खेलकूद,18,जानकारी,18,प्रमुख समाचार,18,बेलाबखतको बोली,18,
ltr
item
utthan weekly: गठन भएकाे चार दिनपनि नबित्दै पर्सा ग्रामिण पत्रकार समाजमा देखियाे विवाद
गठन भएकाे चार दिनपनि नबित्दै पर्सा ग्रामिण पत्रकार समाजमा देखियाे विवाद
https://i0.wp.com/www.madheskhabar.com/wp-content/uploads/2023/05/GridArt_20230524_180957971-scaled.jpg?resize=1400%2C787&ssl=1
utthan weekly
https://www.utthan.com.np/2023/05/blog-post_323.html
https://www.utthan.com.np/
https://www.utthan.com.np/
https://www.utthan.com.np/2023/05/blog-post_323.html
true
4826566771536823364
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy