भ्रष्टाचार विरुद्ध वीरगन्जमा लगातार तेश्राे दिन जनमत पार्टीको प्रदर्शन

वीरगन्ज ,०४जेष्ठ : नक्कली भुटानी शरणार्थी लगायतका भ्रष्टचार प्रकरण बारे निष्पक्ष छानबिन गरि संलग्नहरुलाई कारबाहीको माग गर्दै जनमत पार्टी पर्साले वीरगन्जमा बिहीबार  लगातार तेश्राे दिन पनि प्रदर्शन पनि गरेका छाे ।

नक्कली भुटानी शरणार्थी , मधेस सरकारको छात्राहरुलाई साईकल वितरण कार्यक्रम , छोरी शिक्षा बिमा कार्यक्रम , पोखरी सौन्दर्यकरण कार्यक्रम लगायतमा भएका भ्रष्टचार प्रकरणकाे सुक्ष्म तरिकाले छानबिन गरेर त्यसमा संलग्न रहेका सबैलाई कारबाही गरि उनिहरुकाे सम्पत्ति जफत गर्नु पर्ने माग गर्दै जनमत पार्टीले वीरगन्जमा बिहीबार पनि प्रदर्शन गरेकाे हाे।

यसअघि गत मंगलबार र बुधारपनि जनमत पार्टीले वीरगन्जमा प्रदर्शन गरेकाे थियाे ।

 

जनमत पार्टीका पर्सा जिल्ला संयाेजक ओमप्रकाश सर्राफकाे अगुवाईमा भएकाे प्रदर्शनमा जनमत पार्टीका जिल्ला सहइन्चार्ज मुकेश द्विवेदी, सह संयोजक रामजी रौनियार , अधिवक्ता हरिहर साह,कृष्ण पटेल ,महिला जिल्ला संयोजक अन्जना गुप्ता, जिल्ला सचिव रेखा यादव, विद्यार्थी जिल्ला अध्यक्ष राजु गिरी, नेताहरू अजय चौरसिया,विनोद कुशवाहा, राधेश्याम द्विवेदी, श्याम गुप्ता, , विराजु यादव, राम नरेश पटेल ,संजय बर्मा , विजय यादव ,उमाशंकर गुप्ता, महेश चौरसिया ,महादेव शर्मा,कृष्ण कुशवाहा ,मनोज पटेल ,गुडु तिवारी, शेषनाथ महतो, आमिर मियाँ लगायतकाे सहभागिता थियो। कार्यक्रमको सहजिकरण जनमत पार्टीका जिल्ला सचिव राजनारायण मिश्रले गरेका थिए।

The post भ्रष्टाचार विरुद्ध वीरगन्जमा लगातार तेश्राे दिन जनमत पार्टीको प्रदर्शन appeared first on Madhes Khabar.



neelambads
Name

news,1694,अन्तर्राष्ट्रिय,18,आलेख,18,उत्थान इपेपर,18,कृषि–अर्थ,18,खेलकूद,18,जानकारी,18,प्रमुख समाचार,18,बेलाबखतको बोली,18,
ltr
item
utthan weekly: भ्रष्टाचार विरुद्ध वीरगन्जमा लगातार तेश्राे दिन जनमत पार्टीको प्रदर्शन
भ्रष्टाचार विरुद्ध वीरगन्जमा लगातार तेश्राे दिन जनमत पार्टीको प्रदर्शन
https://i0.wp.com/www.madheskhabar.com/wp-content/uploads/2023/05/received_232503382722223.jpeg?resize=1400%2C1051&ssl=1
utthan weekly
https://www.utthan.com.np/2023/05/blog-post_24.html
https://www.utthan.com.np/
https://www.utthan.com.np/
https://www.utthan.com.np/2023/05/blog-post_24.html
true
4826566771536823364
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy