बारा २ मा जसपा अध्यक्ष उपेन्द्र यादव विजयी

कलैया,१३बैशाख: बारा क्षेत्र नंबर २ काे प्रतिनिधि सभा सदस्यान जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव विजयी भएका छन् ।

बुधबार बिहान १ बजे सम्पन्न मतगणनाकाे अन्तिम परिणाम अनुसार निकटतम प्रतिस्पर्धी जनमत पार्टीका उम्मेदवार शीवचन्द्र प्रसाद कुशवाहालाई ५०८१ मतान्तरले पराजित गर्दै यादव प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् ।

पाच दलीय गठबन्धनका समेत साझा उम्मेदवार रहेका यादव २८ हजार ४१५ मतका समथ विजयी हुदाँ उनका निकटतम प्रतिस्पर्धी जनमत पार्टीका उम्मेद्वार कुशवाहाले २३ हजार ३३४ मत पाए।

मंसिर४ मा भएकाे निर्वाचनमा सप्तरी २ मा जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डाक्टर सिके राउतसंग पराजित भएका जसपा अध्यक्ष यादव उपनिर्वाचनमा भने बारा २ बाट जनमतकै उम्मेदवार कुशवाहालाई पराजित गर्दै विजयी भएका हुन् ।
यस निर्वाचन क्षेत्रबाट मंसिर ४ काे निर्वाचनमा जसपाबाटै निर्वाचित रामसहाय प्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि खाली भएकाे यस निर्वाचन क्षेत्रमा उपनिर्वाचन भएकाे हाे ।

नेकपा एमालेका उम्मेदवार पुरुषाेत्तम पाैडेलले १० हजार २१६ मत, राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले २ हजार ८२९ मत र आम जनता पार्टीका उम्मेदवार अरुण ज्ञवालीले २ हजार ७३८ मत पाए ।

बारा २ मा कुल मतदाता १ लाख ५ हजार २४८ रहेकाेमा आइतबार भएकाे मतदानमा ६९ हजार २२ मत खसेकाे थियाे।

The post बारा २ मा जसपा अध्यक्ष उपेन्द्र यादव विजयी appeared first on Madhes Khabar.



neelambads
Name

news,1694,अन्तर्राष्ट्रिय,18,आलेख,18,उत्थान इपेपर,18,कृषि–अर्थ,18,खेलकूद,18,जानकारी,18,प्रमुख समाचार,18,बेलाबखतको बोली,18,
ltr
item
utthan weekly: बारा २ मा जसपा अध्यक्ष उपेन्द्र यादव विजयी
बारा २ मा जसपा अध्यक्ष उपेन्द्र यादव विजयी
https://i0.wp.com/www.madheskhabar.com/wp-content/uploads/2023/04/IMG_20230426_013208-rotated.jpg?resize=1400%2C1050&ssl=1
utthan weekly
https://www.utthan.com.np/2023/04/blog-post_690.html
https://www.utthan.com.np/
https://www.utthan.com.np/
https://www.utthan.com.np/2023/04/blog-post_690.html
true
4826566771536823364
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy