पर्सामा संगठन विस्तार गर्दै जनमत पार्टी : छपकैयामा ६० जनाले गरे पार्टी प्रवेश

मधेसखबर
वीरगन्ज,७फागुन : डाक्टर सिके राउत नेतृत्वको जनममत पार्टीले पर्सामा संगठन विस्तार अभियान थालेको छ ।प्रदेशसभा सदस्यका प्रत्याशी एंव युवा नेता मुकेश द्धिवेदी जनमत पार्टीमा प्रवेश गरेसंगै उनको अग्रसरतामा जनमत पार्टीले संगठन विस्तार अभियानलाई तिब्रता दिएको हो ।

यसैक्रममा आइतबार जनमत पार्टीले वीरगन्ज महानगरपालिका वडा नम्बर २ छपकैयाको लक्ष्मीनारायण टोलमा पार्टी प्रवेश कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा युवा र महिला गरि ६० जना जनमत पार्टीमा प्रवेश गरेको पार्टीका वरिष्ठ नेता द्धिवेदीले जानकारी दिए ।

जनमत पार्टी र त्यसका अध्यक्ष डा. सिके राउतको विचार र सिद्धान्तबाट प्रभावित भएर जनमत पार्टीमा आफुहरु प्रवेश गरेको पार्टी प्रवेश गर्नेहरुले बताएका छन् ।

जनमत पार्टीका नेता राहुल गुप्ताको अध्यक्षता तथा वरिष्ठ नेता द्धिवेदीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेताहरु सन्तोष साह ,राहुल रौनियार ,उमाशंकर गुप्ता ,शशी पाण्डे ,रामु रौनियार ,राम नरेश पटेल ,अभिशेष तिवारी लगायतको उपस्थिति रहेको थियो ।

 

The post पर्सामा संगठन विस्तार गर्दै जनमत पार्टी : छपकैयामा ६० जनाले गरे पार्टी प्रवेश appeared first on Madhes Khabar.



neelambads
Name

news,1694,अन्तर्राष्ट्रिय,18,आलेख,18,उत्थान इपेपर,18,कृषि–अर्थ,18,खेलकूद,18,जानकारी,18,प्रमुख समाचार,18,बेलाबखतको बोली,18,
ltr
item
utthan weekly: पर्सामा संगठन विस्तार गर्दै जनमत पार्टी : छपकैयामा ६० जनाले गरे पार्टी प्रवेश
पर्सामा संगठन विस्तार गर्दै जनमत पार्टी : छपकैयामा ६० जनाले गरे पार्टी प्रवेश
https://i0.wp.com/www.madheskhabar.com/wp-content/uploads/2023/02/janmat-party.jpg?resize=1024%2C576&ssl=1
utthan weekly
https://www.utthan.com.np/2023/02/blog-post_81.html
https://www.utthan.com.np/
https://www.utthan.com.np/
https://www.utthan.com.np/2023/02/blog-post_81.html
true
4826566771536823364
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy