राष्ट्रिय कर्मचारी संगठन निजामती पर्सा अध्यक्षमा कुर्मी र बारा अध्यक्षमा कुशवाहा चयन

मधेसखबर
वीरगन्ज,२२माघ : नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती पर्साको अध्यक्षमा सुनिल कुमार कुर्मी चयन भएका छन् । वीरगन्जमा शनिबार सम्पन्न जिल्ला अधिवेशनले कुर्मीको अध्यक्षतामा जिल्ला कार्य समिति सर्वसम्मत चयन गरेको हो ।

उपाध्यक्षमा धिरेन्द्र कुमार साह र पासपति जैसवाल, सचिवमा श्यामबाबु राय, सह–सचिवमा प्रदीप कुमार साह, कोषाध्यक्षमा शिवहरी तिवारी तथा सदस्यहरुमा पुजा गुरुङ, रन्जिता पौडेल, शुभनारायण यादव, विपिनकिशोर साह, भिमबहादुर गोले, अजय कुमार मुखिया, पदम बहादुर कार्की चयन भएको छ ।

यस्तै नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती बाराको अध्यक्षमा रामबाबु कुशवाहा, उपाध्यक्षमा मोतिलाल प्रसाद साह र संगीता कुमारी उपाध्याय, सचिवमा रामजतन भगत, सह–सचिवमा जाहिद आलम, कोषाध्यक्षमा बनारसी प्रसाद धानुक तथा सदस्यहरुमा खेमराज साह, मनोज जैसवाल, युसुफ आजाद अन्सारी, राजेश साह, जितेन्द्र कुमार साह लगायत चयन भएका छन् ।

नेकपा माओबादी केन्द्रका केन्द्रिय सदस्य अनिल श्रेष्ठको प्रमुख आतिथ्यता एंव प्रदेशसभा सदस्य रहबर अन्सारीको विशिष्ट आतिथ्यतामा भएको जिल्ला अधिवेशनमा नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीका केन्द्रिय उपाध्यक्ष अम्बादत्त भट्ट, केन्द्रिय उपाध्यक्ष उमेश यादव, मधेश प्रदेश अध्यक्ष विनोद चौधरी , धनुषा अध्यक्ष मुनेशवर यादव , रौटहट अध्यक्ष रामरेखा चौरसिया, केन्द्रिय सल्लाहकार संयोजक धन बहादुर बडुवाल, प्रगतिशिल जनस्वास्थ्यकर्मी महासंघ नेपालका केन्द्रिय सदस्यहरु अलि अकबर हुसैन, रुपलाल साह, अशोक जैसवाल, करण पटेल, अखिल क्रान्तिकारीका मधेश प्रदेश अध्यक्ष जुबैर आलम लगायतको उपस्थिति रहेको प्रगतिशिल जनस्वास्थ्यकर्मी महासंघ नेपालका केन्द्रिय उपाध्यक्ष सुभाष चन्द्र गुप्ताले जानकारी दिए ।

The post राष्ट्रिय कर्मचारी संगठन निजामती पर्सा अध्यक्षमा कुर्मी र बारा अध्यक्षमा कुशवाहा चयन appeared first on Madhes Khabar.



neelambads
Name

news,1694,अन्तर्राष्ट्रिय,18,आलेख,18,उत्थान इपेपर,18,कृषि–अर्थ,18,खेलकूद,18,जानकारी,18,प्रमुख समाचार,18,बेलाबखतको बोली,18,
ltr
item
utthan weekly: राष्ट्रिय कर्मचारी संगठन निजामती पर्सा अध्यक्षमा कुर्मी र बारा अध्यक्षमा कुशवाहा चयन
राष्ट्रिय कर्मचारी संगठन निजामती पर्सा अध्यक्षमा कुर्मी र बारा अध्यक्षमा कुशवाहा चयन
https://i0.wp.com/www.madheskhabar.com/wp-content/uploads/2023/02/mk.jpg?resize=1024%2C576&ssl=1
utthan weekly
https://www.utthan.com.np/2023/02/blog-post_30.html
https://www.utthan.com.np/
https://www.utthan.com.np/
https://www.utthan.com.np/2023/02/blog-post_30.html
true
4826566771536823364
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy