मन्त्रीपरिषदकाे पहिलाे बैठक : सरकारकाे प्रवक्ताकाे जिम्मेवारी रवि लामिछानेलाई

मधेसखबर
वीरगन्ज ,११पुस : नेपाल सरकारकाे प्रवक्ताकाे जिम्मेवारी नवनियुक्त उपप्रधानमन्त्री एंव गृहमन्त्री रवि लामिछानेले पाएका छन्।

साेमबार नवगठित मन्त्रिपरिषदको पहिलोपटक बसेको बैठकले उपप्रधान तथा गृहमन्त्री लामिछानेलाई सरकारको प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको हाे ।

बैठक सके पछि सन्चारकर्मीसंग कुरा गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालले राहदानी र लाइसेन्स लिने क्रममा सर्वसाधारणले सास्ती खेपेको उल्लेख गर्दै लामा लाइन हटाउने बताए । प्रधानमन्त्री दाहालले राहदानी र लाइसेन्स लिने क्रममा देखिएको लामो लाइनलाई नियन्त्रण गर्न र हटाउने विषयमा काम गर्ने बताए ।

बैठकमा प्रधानमन्त्री प्रचण्डसहित उपप्रधानमन्त्रीहरू विष्णु पौडेल, नारायणकाजी श्रेष्ठ, रवि लामिछने र मन्त्रीहरू ज्वाला कुमारी साह, दामोदर भण्डारी, राजेन्द्र कुमार राई र अब्दुल खान सहभागी थिए।

The post मन्त्रीपरिषदकाे पहिलाे बैठक : सरकारकाे प्रवक्ताकाे जिम्मेवारी रवि लामिछानेलाई appeared first on Madhes Khabar.



neelambads
Name

news,1694,अन्तर्राष्ट्रिय,18,आलेख,18,उत्थान इपेपर,18,कृषि–अर्थ,18,खेलकूद,18,जानकारी,18,प्रमुख समाचार,18,बेलाबखतको बोली,18,
ltr
item
utthan weekly: मन्त्रीपरिषदकाे पहिलाे बैठक : सरकारकाे प्रवक्ताकाे जिम्मेवारी रवि लामिछानेलाई
मन्त्रीपरिषदकाे पहिलाे बैठक : सरकारकाे प्रवक्ताकाे जिम्मेवारी रवि लामिछानेलाई
https://i0.wp.com/www.madheskhabar.com/wp-content/uploads/2022/12/IMG_20221226_203038.jpg?resize=921%2C602&ssl=1
utthan weekly
https://www.utthan.com.np/2022/12/blog-post_704.html
https://www.utthan.com.np/
https://www.utthan.com.np/
https://www.utthan.com.np/2022/12/blog-post_704.html
true
4826566771536823364
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy