वीरगन्जको वडा नम्बर २० मा मेयर घरदैलो स्वास्थ्य कार्यक्रमबाट ७५३ जना लाभान्वित

मधेसखबर
वीरगन्ज,०१ पुष : नगरवासीको घरदैलोमै स्वास्थ्य उपचार सेवा पुरयाउने उदेश्यले वीरगन्ज महानगरपालिकाले सन्चालन गरिरहेको मेयरदैलो स्वास्थ्य कार्यक्रमबाट वीरगन्ज महानगरपालिका वडा नंबर २० मा ७५३ जनाले लाभ लिएका छन् ।

वडा नम्बर २० स्थित स्वास्थ्य चौकीमा गत आइतबार देखि सुरु भई ४ दिनसम्म चलेको स्वास्थ्य शीवीरबाट महिला र पुरुष गरि ७५३ जनाले स्वास्थ्य उपचार सेवा लिएका हुन् । विशेषज्ञ चिकित्सकसहितको टोलीले शिविरमा आएकामध्ये १ सय ५७ जनालाई ल्याब र १५ जनालाई यु.एस.जी सेवा दिएको छ ।
महानगरपालिकाले नगरवासीको घरदैलोमै स्वास्थ्य सेवा पु¥याउने उद्धेश्यले सन्चालन गरेको कार्यक्रममा बिरामीको अवस्था हेरी मोबाइल ल्याबबाट तत्कालै रगत परिक्षण गराइ समस्या अनुसार निशुल्क औषधी पनि वितरण गरिएको अभियानमा सहभागी डाक्टर सागर गुप्ताले जानकारी दिए ।
घरदैलोमै सबै खालका चेकजाँच हुने गरी स्वास्थ्य सेवा पुगेपछि सदरमुकाम धाइरहने अवस्था हटेको शिविरमा उपचारका लागि आएकी स्थानीय मालती देवीले बताइन् ।
खासगरी वृद्धवृद्धा, गर्भवती महिला तथा अन्य स्वास्थ्य समस्या भएका महिलाहरुका लागि सहज वातावरण रहेकोले महिलाहरू निर्धक्क जाँचका लागि आउने गरेको डाक्टर जिन्नतुन नेशाले बताईन् ।यस अघि अन्य सात वटा वडामा ‘मेयर घरदैलो’ शिविर सम्पन्न भइसकेको छ ।

The post वीरगन्जको वडा नम्बर २० मा मेयर घरदैलो स्वास्थ्य कार्यक्रमबाट ७५३ जना लाभान्वित appeared first on Madhes Khabar.



neelambads
Name

news,1694,अन्तर्राष्ट्रिय,18,आलेख,18,उत्थान इपेपर,18,कृषि–अर्थ,18,खेलकूद,18,जानकारी,18,प्रमुख समाचार,18,बेलाबखतको बोली,18,
ltr
item
utthan weekly: वीरगन्जको वडा नम्बर २० मा मेयर घरदैलो स्वास्थ्य कार्यक्रमबाट ७५३ जना लाभान्वित
वीरगन्जको वडा नम्बर २० मा मेयर घरदैलो स्वास्थ्य कार्यक्रमबाट ७५३ जना लाभान्वित
https://i0.wp.com/www.madheskhabar.com/wp-content/uploads/2022/12/sibir-1.jpg?resize=1024%2C472&ssl=1
utthan weekly
https://www.utthan.com.np/2022/12/blog-post_64.html
https://www.utthan.com.np/
https://www.utthan.com.np/
https://www.utthan.com.np/2022/12/blog-post_64.html
true
4826566771536823364
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy