वीरगन्जमा मधेस आन्दोलनका बेला भत्काइएकाे गिरिजा प्रसाद काेइरालाकाे शालिक फेरि अनावरण गरिने

मधेसखबर
वीरगन्ज ,०९ पुस: वीरगन्ज २ छपकैयाकाे इदगाह चाेकमा पूर्व प्रधानमन्त्री एंव नेपाली काँग्रेसका पूर्व सभापति स्वर्गीय गिरिजा प्रसाद काेइरालाकाे पूर्णकदकाे शालिक पुन अनावरण गरिने भएकाे छ ।

गिरिजा प्रसाद (जिपी) कोईराला फाउण्डेशन पर्साले इदगाह चाेकमा निर्माण गरेकाे स्वर्गीय काेइरालाकाे शालिक मधेस आन्दाेलनका क्रममा आन्दाेलनकारीले भत्काएर ध्वस्त बनाएका थिए।

त्यहि स्थानमा फाउन्डेसनले फेरि काेइरालाकाे नयाँ शालिक निर्माण गरि अनावरण गर्न लागेकाे हाे ।पुर्व प्रधानमन्त्री स्वर्गीय गिरिजा प्रसाद काेइरालाको १३ औं स्मृति दिवसमा आगामि चैत ७ गते काेइरालाकाे शालिक अनावरण गर्ने फाउन्डेसनका मधेस प्रदेश अध्यक्ष माेहम्मद शाहबुद्धिनले बताए ।

शनिबार वीरगन्जमा बसेकाे फाउन्डेसन पर्साकाे बैठकले याे निर्णय गरेकाे जानकारी उनले दिए ।यस्तै बैठकले काेइरालाकाे स्मृति दिवसमा वीरगन्जमा आगामी फागुन २७ गते देखि मधेस प्रदेश स्तरीय फुटबल प्रतियाेगिता आयाेजना गर्ने निर्णय पनि गरेकाे छ ।

फाउण्डेसन मधेस प्रदेशका अध्यक्ष शाहाबुद्धिनको अध्यक्षतामा बसेको बैठकले पूर्व कोइरालाको स्मृति दिवसको अवसरमै मसिर ४ काे र्निवाचनमा पर्साबाट र्निवाचित प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यहरुलाई पुस १५ गते सम्मान गर्ने र्निणय पनि गरेको फाउन्डेसनका काेषाध्यक्ष मनाेहर साहले जानकारी दिए ।

बैठकमा फाउण्डेसन पर्साका उपाध्यक्ष जयमंगल कापर, सचिव धिरज कुमार गुप्ता ,सह सचिव मिन्टु देवि सिंह, कोषाध्यक्ष मनोहर कुमार साह, सदस्यहरु जितेन्द्र सिहं, बाबुनन्द प्रसाद पटेल, फाउण्डेसनका प्रेस सल्लाहकार इरफान अली लगायतको सहभागिता थियाे ।

The post वीरगन्जमा मधेस आन्दोलनका बेला भत्काइएकाे गिरिजा प्रसाद काेइरालाकाे शालिक फेरि अनावरण गरिने appeared first on Madhes Khabar.



neelambads
Name

news,1694,अन्तर्राष्ट्रिय,18,आलेख,18,उत्थान इपेपर,18,कृषि–अर्थ,18,खेलकूद,18,जानकारी,18,प्रमुख समाचार,18,बेलाबखतको बोली,18,
ltr
item
utthan weekly: वीरगन्जमा मधेस आन्दोलनका बेला भत्काइएकाे गिरिजा प्रसाद काेइरालाकाे शालिक फेरि अनावरण गरिने
वीरगन्जमा मधेस आन्दोलनका बेला भत्काइएकाे गिरिजा प्रसाद काेइरालाकाे शालिक फेरि अनावरण गरिने
https://i0.wp.com/www.madheskhabar.com/wp-content/uploads/2022/12/received_2056680487867628.jpeg?resize=1024%2C577&ssl=1
utthan weekly
https://www.utthan.com.np/2022/12/blog-post_63.html
https://www.utthan.com.np/
https://www.utthan.com.np/
https://www.utthan.com.np/2022/12/blog-post_63.html
true
4826566771536823364
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy