काँग्रेस उम्मेदवार चौरसिया चडपर्बमा पनि चुनावी घरदैलोमा व्यस्त

मधेसखबर
वीरगन्ज, ०८ कार्तिक : पर्साको निर्वाचन क्षेत्र नम्बर २ का नेपाली काँग्रेसका उम्मेदवार अजय चौरसियाले चाँडपर्बमा पनि चुनावी घरदैलो कार्यक्रमलाई निरन्तरता दिएका छन् ।

असोज २३ गते मनोनयन दर्ता गरेको दिन देखि नै चुनावी प्रचार प्रसारमा लागे सत्तागठबन्धनका पनि उम्मेदवार रहेका चौरसियाले चुनावी घरदैलो कार्यक्रम गर्दै मतदातासंगको भेटघाटलाई तिब्रता दिएका हुन् ।सोमबार लक्षमीपूजाका दिन पनि बिहान पर्सागढी नगरपालिकामा चुनावी घरदैलो गरेका चौरसियाले मङगलबार परुवाका दिन पनि वीरगन्जमा चुनावी घरदैलो गरेका छन् ।

म्ङगलबार बिहान वीरगन्ज महानगरपालिका वडा नम्बर ९ मा पर्ने रानीघाट , घण्टाघर , पानगल्ली , माइस्थान क्षेत्रका मतदाताको घरदैलोमा पुगेर चौरसियाले सत्तागठबन्धनका उम्मेदवारलाई विजयी बनाउन आग्रह गरे । त्यसक्रममा मतदाताहरुले पनि यसपालि आफुहरुले दल र उम्मेदवारको अनुहार नहरेी काम गर्ने र जनताको दुखसुखमा साथ दिने उम्मेदवारलाई मत हाल्ने बताए । अहिले पर्सा २ मा चुनाव लडेका सबै उम्मेदवार मध्ये चौरसिया नै सबै भन्दा योग्य र सक्षमका साथै विगतका काम हेर्दा विकास प्रेमी नेता भएकाले यसपालि चौरसियालाई नै मतदान गर्ने मतदाताहरुको भनाइ थियो ।

घरदैलो कार्यक्रममा सत्ता गठबन्धनबाट प्रदेशसभा सदस्यका लागि लोसपा उम्मेदवार रमेश कुर्मी , वडा नम्बर ९ का वडा अध्यक्ष जवाहर साह कानु , काँग्रेसका जिल्ला कार्य समिति सदस्य ज्योतिष सम्राट पण्डित पुरुषोत्तम दुबेका साथै काँग्रेस र लोसपाका नेता कार्यकर्ताहरुको सहभागीता थियो ।

The post काँग्रेस उम्मेदवार चौरसिया चडपर्बमा पनि चुनावी घरदैलोमा व्यस्त appeared first on Madhes Khabar.



neelambads
Name

news,1694,अन्तर्राष्ट्रिय,18,आलेख,18,उत्थान इपेपर,18,कृषि–अर्थ,18,खेलकूद,18,जानकारी,18,प्रमुख समाचार,18,बेलाबखतको बोली,18,
ltr
item
utthan weekly: काँग्रेस उम्मेदवार चौरसिया चडपर्बमा पनि चुनावी घरदैलोमा व्यस्त
काँग्रेस उम्मेदवार चौरसिया चडपर्बमा पनि चुनावी घरदैलोमा व्यस्त
https://i0.wp.com/www.madheskhabar.com/wp-content/uploads/2022/10/ajay08.jpg?resize=1024%2C575&ssl=1
utthan weekly
https://www.utthan.com.np/2022/10/blog-post_944.html
https://www.utthan.com.np/
https://www.utthan.com.np/
https://www.utthan.com.np/2022/10/blog-post_944.html
true
4826566771536823364
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy