प्रहरी दिवसमा छपकैयाको विधालयका ११६ विधार्थीलाई स्कुल ब्याग वितरण

मधेसखबर
वीरगन्ज,०१ कर्तिक : ६७ औं प्रहरी दिवसको अवसरमा वीरगन्ज महानगरपालिका गवडा नम्बर २ छपकैयामा रहेको ताराचन्द किशनलाल आधारभुत विद्यालयका विधार्थीहरुलाइ स्कुल ब्याग वितरण गरिएको छ ।

श्याम ट्रेड कन्सर्नको आर्थिक सहयोगमा सामुदायिक सेवा केन्द्र तथा सामुदायीक प्रहरी सेवा छपकैयाले विद्यालयका कक्षा १ देखी कक्षा ८ सम्मका गरि ११६ जना छात्र छात्राहरूलाइ स्कुल व्याग वितरण गरेको हो ।

मङगलबार विधालयमै आयोजित कार्यक्रममा वीरगन्ज महानगरपालिकाका उपमेयर इम्तियाज आलमले छात्रछात्राहरुलाई स्कुल ब्याग प्रदान गरेका हुन् ।त्यसअवसरमा उनले विद्यालयलाई नमुना विधालय बनाउन आवश्यक सहयो गर्ने प्रतिवद्धता पनि जनाए ।

सामूदायिक सेवा केन्द्रका अध्यक्ष हाजी ग्यासुदिन ठकुराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा अध्यक्ष मोहम्मद रेयाज मिया तेली, दलित महिला वडा सदस्य रम्भा देवी, वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरिक्षक विशाल मल्ल, स्कुल ब्याग दिने श्याम शर्मा, विद्यालयका प्रधानाध्यापक कुरेश राउत गदी लगायतको सहभागीता थियो ।

The post प्रहरी दिवसमा छपकैयाको विधालयका ११६ विधार्थीलाई स्कुल ब्याग वितरण appeared first on Madhes Khabar.



neelambads
Name

news,970,अन्तर्राष्ट्रिय,18,आलेख,18,उत्थान इपेपर,18,कृषि–अर्थ,18,खेलकूद,18,जानकारी,18,प्रमुख समाचार,18,बेलाबखतको बोली,18,
ltr
item
utthan weekly: प्रहरी दिवसमा छपकैयाको विधालयका ११६ विधार्थीलाई स्कुल ब्याग वितरण
प्रहरी दिवसमा छपकैयाको विधालयका ११६ विधार्थीलाई स्कुल ब्याग वितरण
https://i0.wp.com/www.madheskhabar.com/wp-content/uploads/2022/10/imtiyaj01.jpg?resize=1024%2C768&ssl=1
utthan weekly
https://www.utthan.com.np/2022/10/blog-post_87.html
https://www.utthan.com.np/
https://www.utthan.com.np/
https://www.utthan.com.np/2022/10/blog-post_87.html
true
4826566771536823364
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy