उम्मेदवारी दिदै वनमन्त्री यादवले भने : पर्सा १ मा पुन जितेर नयाँ ईतिहास रच्छु

मधेसखबर
वीरगन्ज ,२३ असाेज : संघीय सरकारका वन तथा वातावरण मन्त्री प्रदीप यादवले पर्सा क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवारी दर्ता गराएका छन् ।

जसपा एमाले गठबन्धनका साझा उम्मेदवार बनेका यादवले आइतबार दिउँसाे वीरगन्ज स्थित मुख्य निर्वाचन अधिकृतकाे कार्यालयमा पुगेर प्रतिनिधिसभा सदस्यका लागि मनाेनयन दर्ता गरेका हुन् ।

जसपाकाे केन्द्रीय राजनीतिक समिति सदस्य समेत रहेका यादव , २०७४ काे निर्वाचनमा पर्सा १ बाटै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए।

आइतबार मनाेनयन दर्ता पछि सन्चारकर्मीसंग कुरा गर्दै यादवले पर्साका चार वट‌ै प्रतिनिधिसभा र आठ वटै प्रतिनिधी सभा क्षेत्रमा जसपा एमाले गठबन्धनका साझा उम्मेदवारहरुकाे जित सुनिश्चित रहेकाे दाबी गरे ।

उनले यसै पनि पर्सा जिल्लामा जसपा बलियाे अवस्थामा रहेकाे र त्यसमा एमालेसंग गठबन्धन गरिएकाले आलफुहरुकाे जित कसैले राेक्न नसक्ने बताए । यादवले पर्सा १ मा आफू पुन प्रतिद्वन्द्वी भन्दा अत्याधिक मतले निर्वाचित हुने ठाेकुवा गरे । २०७४ मा सांसदमा निर्वाचित भए यता आफू हरेक हप्ता क्षेत्रमा जनतामाझ गइरहेकाे र जनताकाे सुखदुखमा सदैव साथ दिइरहेकाले यसपालि पनि पर्सा १ मा जितेर नयाँ ईतिहास रच्ने जिकिर गरे ।

The post उम्मेदवारी दिदै वनमन्त्री यादवले भने : पर्सा १ मा पुन जितेर नयाँ ईतिहास रच्छु appeared first on Madhes Khabar.



neelambads
Name

news,1694,अन्तर्राष्ट्रिय,18,आलेख,18,उत्थान इपेपर,18,कृषि–अर्थ,18,खेलकूद,18,जानकारी,18,प्रमुख समाचार,18,बेलाबखतको बोली,18,
ltr
item
utthan weekly: उम्मेदवारी दिदै वनमन्त्री यादवले भने : पर्सा १ मा पुन जितेर नयाँ ईतिहास रच्छु
उम्मेदवारी दिदै वनमन्त्री यादवले भने : पर्सा १ मा पुन जितेर नयाँ ईतिहास रच्छु
https://i0.wp.com/www.madheskhabar.com/wp-content/uploads/2022/10/IMG_20221009_140943.jpg?resize=1024%2C768&ssl=1
utthan weekly
https://www.utthan.com.np/2022/10/blog-post_79.html
https://www.utthan.com.np/
https://www.utthan.com.np/
https://www.utthan.com.np/2022/10/blog-post_79.html
true
4826566771536823364
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy