घरदैलो कार्यक्रमलाइ तिब्रता दिएका प्रदीप यादव भन्छन् : जनताको सेवा नै मेरो मुलमन्त्र हो

मधेसखबर
वीरगन्ज, ०२ कार्तिक : पर्सा क्षेत्र नम्बर १ मा जसपा–एमाले गठबन्धनबाट प्रतिनिधीसभा सदस्यका उम्मेदवार प्रदीप यादवले चुनावी मतदाताको घरदैलोमै पुगेर भेटघाट गर्ने अभियानलाई अझ तिब्र पारेका छन् ।
.
मंसिर ४ को निर्वाचन नजिकिदै जाँदा क्षेत्रका मतदाताहरुकै आग्रहमा यादवले चुनावी घरदैलो अभियानलाई झन् तिब्रता दिएका हुन् । बुधबार पनि उनले एकै दिन ३ वटा वडाका आधा दर्जन गाँउमा पुगेर घरदैलो गर्दै मतदातासंग भेटघाट गरेका छन् ।

बुधबार यादवले आफना समर्थक र कार्यकर्ताहरुका साथ वीरगगन्ज महनगरपालिका वडा नम्बर ३० को लालपर्सा र प्रसोतीपुर, वडा नम्बर ३१ को सोलखपुर, बेलवा र मिलन चोक तथा वडा नम्बर ३२ को चोर्नी, परसवा, टेढा र रामवनमा घरदैलो गरेका हुन् ।

त्यसक्रममा स्थानीय मतदाताले उत्साहित हुदै प्रतिनिधीसभा सदस्य उम्मेदवार यादवलाई ठाँउ ठाँउमा फुलमाला र अबीर टिका लगाएर स्वागत पनि गरेका थिए ।

मतदातासंगको भेटघाटका क्रममा यादवले आफु क्षेत्रको विकास र जनताको सेवामा सदैव जनताकै माझमा रहने नेता भएका कारण फेरि पनि एक पटक जनसेवक बन्ने अवसर दिन आग्रह गरे । उनले चुनाव जितेर पदमा रहे पनि नरहेपनि जनता आफनाका लागि जनार्दन भएकाले जनताको सेवा नै आफनो मुलमन्त्र र लक्ष्य रहेको बताए ।आगामी निर्वाचनमा जसपा–एमाले गठबन्धनका उम्मेदवारलाई मत दिएर विजयी बनाउन पनि उनले आग्रह गरे ।

घरदैलोका क्रममा सन्चारकर्मीसंग कुरा गर्दै यादवले घरदैलोका क्रममा जनताबाट पाइरहेको अपार आत्मीयता र समर्थनले आफनो उर्जा थपिदै गएको प्रतिक्रिया पनि दिए ।

घरदैलो कार्यक्रममा प्रदेशसभा सदस्यका एमाले उम्मेदवार विचारी यादवप , जसपा र एमालेका नेता कार्यकर्ताका साथै स्थानीय अगुवा , बुद्धिजिवी , युवाहरुको उल्लेख्य सहभागीता थियो ।

The post घरदैलो कार्यक्रमलाइ तिब्रता दिएका प्रदीप यादव भन्छन् : जनताको सेवा नै मेरो मुलमन्त्र हो appeared first on Madhes Khabar.



neelambads
Name

news,1694,अन्तर्राष्ट्रिय,18,आलेख,18,उत्थान इपेपर,18,कृषि–अर्थ,18,खेलकूद,18,जानकारी,18,प्रमुख समाचार,18,बेलाबखतको बोली,18,
ltr
item
utthan weekly: घरदैलो कार्यक्रमलाइ तिब्रता दिएका प्रदीप यादव भन्छन् : जनताको सेवा नै मेरो मुलमन्त्र हो
घरदैलो कार्यक्रमलाइ तिब्रता दिएका प्रदीप यादव भन्छन् : जनताको सेवा नै मेरो मुलमन्त्र हो
https://i0.wp.com/www.madheskhabar.com/wp-content/uploads/2022/10/pradeep-05.jpg?resize=1024%2C577&ssl=1
utthan weekly
https://www.utthan.com.np/2022/10/blog-post_699.html
https://www.utthan.com.np/
https://www.utthan.com.np/
https://www.utthan.com.np/2022/10/blog-post_699.html
true
4826566771536823364
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy