पर्सेली जनता “छाता छापमा” मतदान गर्न आतुर छन् : मन्त्री यादव

मधेसखबर
वीरगन्ज,२७ असोज : वन तथा वातावरण मन्त्री प्रदीप यादवले पर्सा निर्वाचन क्षेत्र नम्बर १ मा जनताले कामको मुल्यांकन गर्ने भएका कारण आफ्नो जित निश्चित भएको दावी गरेका छन् ।

पर्सा–१ को प्रतिनिधीसभा सदस्यका उम्मेदवार यादवले पाँच वर्ष सांसद्का रुपमा क्षेत्रको विकास र समृद्धिको लागि गरेको कामको मूल्याङ्कन जनताले गर्ने भएको हुनाले आफ्नो जित निश्चत भएको दाबी गरेका हुन् ।

जसपा–एमाले गठबन्धनका साझा उम्मेदवार यादवले भने ,‘ मतदाताका बिचमा जादाँ पाइरहेको अपार समर्थन र उत्साह देख्दा पर्सा–१ मा मेरो प्रतिष्पर्धी कोही पनि देखिएको छैन , मतदाताले पुन मलाइ नै विजयी बनाउछन् भन्नेमा म ढुक्कछु ।

उनले भने , “पाँच वर्ष सांसद्का रुपमा मैले क्षेत्रको विकासका लागि हरेक सम्भव काम गरेको छु , जनताको आवश्यकता र चाहना अनुसार सडक देखि नाला, पुल, विद्यालय, टावर लाइट, धर्मशाला, मन्दिर, मस्जिद निर्माण गरेर क्षेत्रवासीलाई विकास र समृद्धि तर्फ अगाडि लिएर गएको छु । जनताले यसको मूल्याङ्कन गरेर मलाई जिताउने निश्चित छ,” ।

क्षेत्रवासी जसपाको निर्वाचन चिन्ह छाता छापमा मतदान गर्न आतूर रहेको बताउँदै यादवले भने, “सांसद् जितेदेखी जनताकै बीचमा छु , क्षेत्रमा हरेक हप्तामा पुग्ने गरेको छु , जनताको दुःख र सुखको सारथी बनेर सँगसँगै हिडेको छु , यसको मुल्यांकन जनताले गर्नेछन् ।”

पर्सा १ मा चुनाव लडेका अरु उम्मेदवारहरु मध्ये कोहि टुरिष्ट त कोहि जनताले पटक पटक अस्वीकृत गरिसकेका नेताहरु रहेकाले जनताको भरोसा उनिहरु माथि नभएको पनि उनले बताए । यादवले भने ,‘ जनताले विकास प्रेमी , सुखदुखमा साथ दिने जनप्रतिनिधी चाहन्छन् , त्यसका कारण पर्सा १ का मतदाता जसपाको चुनाव चिन्ह छाता छापमा मतदान गर्न आतुर छन् ।

 

The post पर्सेली जनता “छाता छापमा” मतदान गर्न आतुर छन् : मन्त्री यादव appeared first on Madhes Khabar.



neelambads
Name

news,1694,अन्तर्राष्ट्रिय,18,आलेख,18,उत्थान इपेपर,18,कृषि–अर्थ,18,खेलकूद,18,जानकारी,18,प्रमुख समाचार,18,बेलाबखतको बोली,18,
ltr
item
utthan weekly: पर्सेली जनता “छाता छापमा” मतदान गर्न आतुर छन् : मन्त्री यादव
पर्सेली जनता “छाता छापमा” मतदान गर्न आतुर छन् : मन्त्री यादव
https://i0.wp.com/www.madheskhabar.com/wp-content/uploads/2022/10/chhata-chap-ma-matdan-garn-aatu-cha-janta.jpg?resize=1024%2C538&ssl=1
utthan weekly
https://www.utthan.com.np/2022/10/blog-post_67.html
https://www.utthan.com.np/
https://www.utthan.com.np/
https://www.utthan.com.np/2022/10/blog-post_67.html
true
4826566771536823364
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy