सरकारमा सहभागी मन्त्रीहरु बारे जसपाले उम्मेदवारी दर्तापछि निर्णय गर्ने

मधेसखबर
वीरगन्ज,२२ असोज : जनता समाजवादी पार्टी (जसपा) ले गठबन्धन छाडेर प्रतिपक्षी दल नेकपा एमालेसँग चुनावी तालमेल गरेपछि सरकारमा सहभागी मन्त्रीहरूका बारेमा आइतबार मनोनयन दर्तापछि निर्णय लिने भएको छ ।

 

सरकारमा सहभागी आफना पार्टीका चार जना मन्त्रीहरु निरन्तर पदमा रहने कि सरकारबाट बाहिरिने भन्ने विषयमा मनोनयन दर्ता पछि निर्णय लिने जसपाले जनाएको छ ।

संघीय सरकारमा अहिले जसपाबाट वन तथा वातावरणमन्त्री प्रदीप यादव ,भौतिक पूर्वाधार तथा यातायामन्त्री मोहम्मद इश्तियाक राई, कृषि तथा पशुपन्छी विकासमन्त्री मृगेन्द्रकुमार सिंह यादव र संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठ छन् ।

जसपाबाट सरकारमा सहभागी मन्त्रीहरूले पार्टीले उम्मेदवारी मनोनयनपछि सरकारमा सहभागिताबारे निर्णय हुने जानकारी दिएका छन् ।

मन्त्री यादवले पार्टीले लिने निर्णय अनुसार नै आफुहरु अगाडि बढ्ने बताए । यादवले यस विषयमा अहिलेसम्म पार्टीमा छलफल नभएको बताए ।

यादवले भने ,‘ पार्टीले फिर्ता बोलायो भने राजीनामा दिन्छौ तर अहिलेसम्म सरकारमा सहभागिताक बारे अध्यक्ष उपेन्द्र यादवले केही भन्नुभएको छैन ।

उनले भने ,‘ चुनावी सरकार भएकाले मन्त्रीहरू थप्न नमिल्ने भएकाले सरकारमा नै सहभागी भइरहने कि बाहिरिने भन्ने निष्कर्षमा पुगिएको छैन , यो चुनावी सरकार हो , त्यसैले मन्त्री थप्न वा हेरफेर गर्न मिल्दैन , तैपनि अब पार्टीले जे निर्णय गर्छ त्यही हुन्छ ।

 

The post सरकारमा सहभागी मन्त्रीहरु बारे जसपाले उम्मेदवारी दर्तापछि निर्णय गर्ने appeared first on Madhes Khabar.



neelambads
Name

news,1694,अन्तर्राष्ट्रिय,18,आलेख,18,उत्थान इपेपर,18,कृषि–अर्थ,18,खेलकूद,18,जानकारी,18,प्रमुख समाचार,18,बेलाबखतको बोली,18,
ltr
item
utthan weekly: सरकारमा सहभागी मन्त्रीहरु बारे जसपाले उम्मेदवारी दर्तापछि निर्णय गर्ने
सरकारमा सहभागी मन्त्रीहरु बारे जसपाले उम्मेदवारी दर्तापछि निर्णय गर्ने
https://i0.wp.com/www.madheskhabar.com/wp-content/uploads/2022/10/jasapa-minister.jpg?resize=1000%2C636&ssl=1
utthan weekly
https://www.utthan.com.np/2022/10/blog-post_25.html
https://www.utthan.com.np/
https://www.utthan.com.np/
https://www.utthan.com.np/2022/10/blog-post_25.html
true
4826566771536823364
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy