विजया दशमीका दिन वीरगन्जमा हजाराैकाे सहभागितामा ‘रावण दहन’

मधेसखबर
वीरगन्ज,१९ असाेज : प्रत्येक बर्ष झै यसबर्ष पनि वीरगन्जमा विजयादशमीका दिन बुधबार बेलुकी रावणकाे दहन गरिएको छ ।

असत्य माथि सत्यको विजय भएको उपलक्ष्यमा विजयादशमीका दिन वीरगन्जमा रावणाकाे दहन गर्ने गरिन्छ ।वीरगन्ज महानगरपालिका १६ नगवाकाे बाईपास सडक स्थित माँ वैष्णो मन्दिर अगाडी करिब ३० फिट अग्लो बनाईएको रावणकाे प्रतिमामा आगाे लगाएर रावण दहन गरिएकाे हाे ।

वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह, वरिष्ठ उद्योगपति एवं समाजसेवी अशोक बैद्य, साहिब दरबारका पीठाधिपति श्री देवेन्द्र सिंह, नेकपा एमाले नेता एवं प्रदेश सभा सदस्य उम्मेदवार शम्भु गुप्ता, वीरगन्ज १६ का वडा अध्यक्ष पर्शुराम चौरसिया लगायतकाले विधिपूर्वक रावणकाे प्रतिमामा आगो लगाई दहन गरेका हुन् ।

रावण दहन कार्यक्रमलाई उत्साहपूर्वक सम्पन्न बनाउँन विभिन्न सांस्कृति कार्यक्रमको समेत आयोजन गरिएको थियो ।

त्यसअघि वैष्णाेदेवी मन्दिर अगाडीबाट बृहत मोटरसाईकल रयाली सहितकाे शाेभा यात्रा निकालिएको थियो । बैष्णोदेवी मन्दीर अगाडीबाट निकालिएको शोभा यात्रा ईनर्वा, घुसुकपुर, छपकैया, विर्ता, अखलियामठ, आर्दशनगर, माईस्थान, घण्टाघर चाेक हुदैं रेल्वे रोडको रामटोल, बाईपासको नगवा हुदैं कार्यक्रम स्थलमा पुगेर रावण दहन कार्यक्रममा परिणत भएको थियो ।

रावण दहन कार्यक्रममा विभिन्न हिन्दू धार्मिक संघ संगठनका स्वंयसेवकका साथै हजाराैं स्थानियकाे पनि सहभागिता थियो ।

The post विजया दशमीका दिन वीरगन्जमा हजाराैकाे सहभागितामा ‘रावण दहन’ appeared first on Madhes Khabar.



neelambads
Name

news,1694,अन्तर्राष्ट्रिय,18,आलेख,18,उत्थान इपेपर,18,कृषि–अर्थ,18,खेलकूद,18,जानकारी,18,प्रमुख समाचार,18,बेलाबखतको बोली,18,
ltr
item
utthan weekly: विजया दशमीका दिन वीरगन्जमा हजाराैकाे सहभागितामा ‘रावण दहन’
विजया दशमीका दिन वीरगन्जमा हजाराैकाे सहभागितामा ‘रावण दहन’
https://i0.wp.com/www.madheskhabar.com/wp-content/uploads/2022/10/received_3133999373580047.jpeg?resize=1024%2C563&ssl=1
utthan weekly
https://www.utthan.com.np/2022/10/blog-post_11.html
https://www.utthan.com.np/
https://www.utthan.com.np/
https://www.utthan.com.np/2022/10/blog-post_11.html
true
4826566771536823364
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy