बालदिवसको अवसरमा भौराटारको विधालयमा वक्तृत्वकला प्रतियोगिता

मधेसखबर
वीरगन्ज,२९ भदौं : ५८औँ राष्ट्रिय बाल दिवसको अवसरमा पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर ५ भौराटारमा रहेको नेपाल राष्ट्रिय सीताराम महतो माध्यमिक विधालयमा बुधबार वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।

“देश विकासमा विधार्थीको भूमिका“ विषयमा आयोजित वक्तृत्वकला प्रतियोगितामा कक्षा १० कका छात्र विपिन कुमार प्रथम , कक्षा ८ की छात्रा सोनी गुप्ता द्वितीय र कक्षा ९ का छात्र सन्दीप कुशवाहा तृतीय भएका छन् ।

विधालयकै प्राङ्गणमा आयोजित वक्तृत्वकला प्रतियोगितामा कक्षा ६ देखि कक्षा १० सम्मका गरि १० जना विधार्थीहरुले भाग लिएका थिए । विजेताहरुलाई पुरस्कर स्वरुप सिल्ड र प्रमाणपत्र वितरण गरिएको विधालयका प्रधानाध्यापक संजय कुमार महतोले जानकारी दिए ।

बालबालिकाहरुको ब्याक्तित्व विकासका लागि आयोजना गरिएको प्रतियोगिताको निर्णायक मण्डलमा प्रमोद साह,रामधार यादव,गौरीशंकर महतो, मुना साह र दिनेश प्रसाद रहेका थिथए ।

 

विधालय व्यवस्थापन समितिका अध्यक्ष अशोक प्रसाद कुशवाहाको अध्ध्यक्षतामा भएको प्रतियोगितका अअवसरमा विधालय व्यवस्थापन समितिका सदस्य, विधालयका शिक्षक , शिक्षिका , कर्मचारी, विधार्थी लगायतको उपस्थिती रहेका कार्यक्रमको सहजीकरण गरेका शिक्ष्का संदीप कुमार जैसवालले जानकारी दिए ।

 

The post बालदिवसको अवसरमा भौराटारको विधालयमा वक्तृत्वकला प्रतियोगिता appeared first on Madhes Khabar.



neelambads
Name

news,1694,अन्तर्राष्ट्रिय,18,आलेख,18,उत्थान इपेपर,18,कृषि–अर्थ,18,खेलकूद,18,जानकारी,18,प्रमुख समाचार,18,बेलाबखतको बोली,18,
ltr
item
utthan weekly: बालदिवसको अवसरमा भौराटारको विधालयमा वक्तृत्वकला प्रतियोगिता
बालदिवसको अवसरमा भौराटारको विधालयमा वक्तृत्वकला प्रतियोगिता
https://i0.wp.com/www.madheskhabar.com/wp-content/uploads/2022/09/306302083_3366383256929765_4291344648561156377_n.jpg?resize=1024%2C461&ssl=1
utthan weekly
https://www.utthan.com.np/2022/09/blog-post_86.html
https://www.utthan.com.np/
https://www.utthan.com.np/
https://www.utthan.com.np/2022/09/blog-post_86.html
true
4826566771536823364
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy