वीरगन्जमा मेयर घरदैलो स्वास्थ्य कार्यक्रम“ अभियान जारी


मधेसखबर
असोज १४ गते: वीरगन्ज महानगरपालिकाले नगरवासीको घरदैलोमै स्वास्थ्य सेवा पुरयाउने उदेश्यले भाद्र २६ गतेदेखी “मेयर घरदैलो स्वास्थ्य कार्यक्रम“ अभियान वीरगंज महानगरपालिका वडा नम्बर ३० बाट शुभारम्भ गरी हाल पनि निरन्तर जारी राखेको छ ।

वीरगंज महानगरपालिका वडा ३०, ३१ र ३२ गरी हालसम्म तीन हजार एक सय ८२ जना स्थानीयवासीहरुको चेकजाँच गर्न सफल भएको अभियानमा सहभागी डाक्टर उमेश सरार्फले बताएका छन् ।

घरदैलोमै सबै खालका चेकजाँच हुने गरी स्वास्थ्य सेवा पुगेपछि स्वास्थ्य चेकजाँच गराउन आउने सेवाग्राहीको भीडभाड लाग्ने गरेको अभियानमा सहभागी स्वास्थ्यकर्मी अनिसकान्त कुश्वाहाले जानकारी दिए ।

खासगरी वृद्धवृद्धा , गर्भवती महिला तथा अन्य स्वास्थ्य समस्या भएका महिलाहरु कार्यक्रम स्थलमा चेकजाँचलाई लिएर आउने गरेको डाक्टर जिन्नतुन नेशाले बताईन् ।

चेकजाँचका लागि आउने स्थानीयवासीहरुले ग्रामीण भेगबाट वीरगंज आउ जाउ गर्न आर्थिक खर्च लगायत अन्य व्यवस्थापनमा समस्या भईरहेको बेला घरआगन मै व्यवस्थित सम्पुर्ण सुविधा सहितको स्वास्थ्य जाँच सुविधा आउँदा खुशी लागेको बताएका छन् ।

स्थानीय तहको निर्वाचनका बेला मेयर राजशेमान सिंहले गरेको चुनावी प्रतिबद्धता अनुसार , “मेयर घरदैलो स्वास्थ्य कार्यक्रम“ शुरु गरी निरन्तर जारी राखेको र स्वास्थ्य अभियान सफल बनाउने मेयर राजेशमान सिँहले बताए ।

“मेयर घरदैलो स्वास्थ्य कार्यक्रम“ मा नगरवासीलाई निशुल्क चिकित्सकीय परामर्श सेवा, निशुल्क ल्याब सेवा तथा निशुल्क औषधी पनि वितरण भईरहेको छ ।

The post वीरगन्जमा मेयर घरदैलो स्वास्थ्य कार्यक्रम“ अभियान जारी appeared first on Madhes Khabar.



neelambads
Name

news,1694,अन्तर्राष्ट्रिय,18,आलेख,18,उत्थान इपेपर,18,कृषि–अर्थ,18,खेलकूद,18,जानकारी,18,प्रमुख समाचार,18,बेलाबखतको बोली,18,
ltr
item
utthan weekly: वीरगन्जमा मेयर घरदैलो स्वास्थ्य कार्यक्रम“ अभियान जारी
वीरगन्जमा मेयर घरदैलो स्वास्थ्य कार्यक्रम“ अभियान जारी
https://i0.wp.com/www.madheskhabar.com/wp-content/uploads/2022/09/1664534697846-scaled.jpg?resize=1400%2C1050&ssl=1
utthan weekly
https://www.utthan.com.np/2022/09/blog-post_610.html
https://www.utthan.com.np/
https://www.utthan.com.np/
https://www.utthan.com.np/2022/09/blog-post_610.html
true
4826566771536823364
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy