महोत्तरीमा ट्रकको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु


मधेसखबर
वीरगञ्ज , साउन १८ गते : ट्रकको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ । दुर्घटनामा अर्का एक जना घाइते पनि भएका छन् ।

बुधबार बिहान सुर्ति विकास नजिक ट्रकले मोटरसाइकललाइ ठक्कर दिँदा मोटरसाइकल चालक महोत्तरीको गौशाला नगरपालिका–४ रजखोर बस्ने दिलीप सहनीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सहनीको टाउकोमा गम्भीर चोट लागेको थियो । गम्भीर घाइते सहनीलाई उपचारका लागि जनकपुरधाम स्थित प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा सहनीका बच्चा सामान्य घाइते भएका छन् ।

माईस्थानबाट गौशाला तर्फ जाने क्रममा ना ४ ख ३३३९ नम्बरको ट्रकले सहनीको अन टेस्ट मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

ठक्कर दिने ट्रक र चालक इलाका प्रहरी कार्यालय गौशालाको नियन्त्रणमा रहेको छ ।

The post महोत्तरीमा ट्रकको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु appeared first on Madhes Khabar.



neelambads
Name

news,1694,अन्तर्राष्ट्रिय,18,आलेख,18,उत्थान इपेपर,18,कृषि–अर्थ,18,खेलकूद,18,जानकारी,18,प्रमुख समाचार,18,बेलाबखतको बोली,18,
ltr
item
utthan weekly: महोत्तरीमा ट्रकको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु
महोत्तरीमा ट्रकको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु
https://i0.wp.com/www.madheskhabar.com/wp-content/uploads/2022/08/motorbike-accident-19327147.jpg?resize=800%2C533&ssl=1
utthan weekly
https://www.utthan.com.np/2022/08/blog-post_70.html
https://www.utthan.com.np/
https://www.utthan.com.np/
https://www.utthan.com.np/2022/08/blog-post_70.html
true
4826566771536823364
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy