संघीय सरकारले प्रहरी समायोजन नगरे संघर्षमा उत्रिने मन्त्रि साहको चेतावनी


मधेसखबर
वीरगञ्ज , साउन १८ : मधेस प्रदेश सरकारले एक साताभित्र प्रहरी समायोजन नभए आन्दोलन गर्ने केन्द्र सरकारलाई चेतावनी दिएको छ ।

बुधबार मधेश प्रदेश सरकारका गृह तथा सञ्चार मन्त्री भरत प्रसाद साहले पत्रकार सम्मेलनको आयोजना गरी प्रहरी समायोजनमा संघीय सरकारले ढिलाई गरे चरणबद्ध आन्दोलन गर्ने घोषणा गरेका हुन् ।

प्रहरी समायोजनको विषयमा मधेश सरकारले पटक पटक संघीय सरकारलाई ध्यानाकर्षण गराउँदै आएपनि सरकारले बेवास्ता गरेको भन्दै मधेश प्रदेश सरकारका गृह तथा सञ्चार मन्त्रालयले आन्दोलनको चेतावनी दिएको हो ।

यही साउन २२ गते सबै दलका प्रदेश सभा सदस्य सहित सबै मन्त्रीहरूको उपस्थितिमा प्रदेश प्रमुखलाई सातदिने ‘अल्टिमेटम’सहितको ज्ञापनपत्र बुझाउने कार्य तालिका रहेको पनि उनले बताए । ‘अल्टिमेटम’सहितको ज्ञापनपत्र पछि पनि संघीय सरकारले बेवास्ता गरे संर्घषमा उत्रिने मन्त्रि साहले चेतावनी दिएका छन् ।

मन्त्री साहले संर्घष आफूहरूको बाध्यता रहेको भन्दै मधेसी जनतालाई अधिकारसम्पन्न बनाउनका लागि आफूहरू प्रतिबद्ध रहेको बताए ।

The post संघीय सरकारले प्रहरी समायोजन नगरे संघर्षमा उत्रिने मन्त्रि साहको चेतावनी appeared first on Madhes Khabar.



neelambads
Name

news,719,अन्तर्राष्ट्रिय,18,आलेख,18,उत्थान इपेपर,18,कृषि–अर्थ,18,खेलकूद,18,जानकारी,18,प्रमुख समाचार,18,बेलाबखतको बोली,18,
ltr
item
utthan weekly: संघीय सरकारले प्रहरी समायोजन नगरे संघर्षमा उत्रिने मन्त्रि साहको चेतावनी
संघीय सरकारले प्रहरी समायोजन नगरे संघर्षमा उत्रिने मन्त्रि साहको चेतावनी
https://i0.wp.com/www.madheskhabar.com/wp-content/uploads/2022/08/madesh-pradesh_q6pg7up3VT-800x445-1.jpg?resize=780%2C263&ssl=1
utthan weekly
https://www.utthan.com.np/2022/08/blog-post_12.html
https://www.utthan.com.np/
https://www.utthan.com.np/
https://www.utthan.com.np/2022/08/blog-post_12.html
true
4826566771536823364
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy