विरगंजका उधोगीद्वारा विधुत समस्याबारे उर्जा मन्त्रि भुषाल र विधुत प्राधिकरणका कार्यकारी निर्देशक घिसिगंलाई ध्यानाकर्षण


माधुरी महतो
१० असाढ , २०७९
वीरगंज उधोग बाणिज्य संघको एक टोलिले उर्जा , जलश्रोत तथा सिंचाई मन्त्रि पम्फा भुषाल र नेपाल विधुत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिगंलाई भेटेर ज्ञापन पत्र बुझाएको छ । वीरगंज उधोग बाणिज्य संघका अध्यक्ष डा.सुबोध गुप्ताको नेतृत्वको टोलिले भेटको क्रममा विधुत उत्पादन र प्रभावकारी वितरण व्यवस्थ नभएकोले मुलुकभर विधुत आपुर्तीमा भईरहेको समस्याबारे अवगत गराएको हो । संघका अध्यक्ष गुप्ताले बारा पर्सा औधोगिक करीडरमा विधुत आपुर्ती तथा विधुतको घोािष्त लोडसेीगं हटेपनि नियमित विधुत आपुर्ती हुन नसकेको र प्राप्त विधुतको गुणस्तर कमजोर भएकोले औधोगिक करीडरमा उत्पादनमा नकारात्मक प्रभाव परीरहेको बारे अवगत गराएका थिए ।


उनले बारा पर्सा औधोगिक करीडरको विधुत वितरण प्रणाली करीब २५ वर्ष पुरानो रहेको र त्यसबेलाको तुलनामा अहिले उत्पादन अनुसार विधुतको माग पनि बढेको , नयाँ ठुला उधोगहरु थपिएका , ग्राहस्थ विधुत खपत दर बढेको ,प्राधिकरणको बढी विध’शत खपत गराउने निति अनुसार ईन्डक्सन चुल्हो , विधुतिय सवारी साधनको वृद्धिसंगै विधुत खपत पनि बढेको भएपनि सो अनुसार आपुर्ती व्यवस्थापन कमजोर रहेका कारण व्यासायीलाई मार परेको र उधोगलाई अर्वाैको घाटा बेहोर्नुंपर्दा मुलुकलाई पनि अर्वौको क्षती भईरहेको प्रती ध्यानाकर्षण गराएका थिए । यस्तै यसका साथै तराई क्षेत्रमा विधुतको पोल जमिनमा गाड्दा ढलान नगर्ने गरीएकोले पोल ढल्कने , तारहरु लतारीने र समय समयमा दुर्घटना समेत हुने गरेको भन्दै गुनासो समेत गरेका थिए ।


जवाफमा उर्जा जलश्रोत तथा सिचाई मन्त्रि पम्फा भुषालले विगत केही समयदेखी विधुत आपुर्तीमा भईरहेको ट्रिपिगं र नियमित आपुर्तीमा देखीएको समस्याप्रती आफु गम्भिर रहेको र औधो गिक फिडरहरुमा ट्रिपिगं समस्या समाधान गर्न तथा नियमित विधुत आपुर्ती सेवा प्रभावकारी बनाउन विधुत प्राधिकरणलाई निर्देशन दिसकेको बताईन् ।
त्यस्तै नेपाल विधुत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिगंले प्राधिकरण आन्तरीक श्रोत साधनबाट कार्य सम्पादन गर्दै आईरहेको र नेपाल सरकारबाट पर्याप्त बजेट प्राप्त हुन नसकेकोले प्राधिकरणका परियोजनाहरु तीव्र गतीमा अघि बढ्न नसकेको बताउँदै प्राधिकरणबाट ५० अर्वको विधुत सम्बन्धि परियोजना बारा , पर्सा क्षेत्रमा नै भईरहेको बताएका थिए । अरु धेरै योजनाहरु प्रक्रियामा रहेको उनले बताए ।

The post विरगंजका उधोगीद्वारा विधुत समस्याबारे उर्जा मन्त्रि भुषाल र विधुत प्राधिकरणका कार्यकारी निर्देशक घिसिगंलाई ध्यानाकर्षण appeared first on Madhes Khabar.



neelambads
Name

news,1694,अन्तर्राष्ट्रिय,18,आलेख,18,उत्थान इपेपर,18,कृषि–अर्थ,18,खेलकूद,18,जानकारी,18,प्रमुख समाचार,18,बेलाबखतको बोली,18,
ltr
item
utthan weekly: विरगंजका उधोगीद्वारा विधुत समस्याबारे उर्जा मन्त्रि भुषाल र विधुत प्राधिकरणका कार्यकारी निर्देशक घिसिगंलाई ध्यानाकर्षण
विरगंजका उधोगीद्वारा विधुत समस्याबारे उर्जा मन्त्रि भुषाल र विधुत प्राधिकरणका कार्यकारी निर्देशक घिसिगंलाई ध्यानाकर्षण
https://i0.wp.com/www.madheskhabar.com/wp-content/uploads/2022/06/IMG-20220623-WA0007.jpg?resize=754%2C568&ssl=1
utthan weekly
https://www.utthan.com.np/2022/06/blog-post_871.html
https://www.utthan.com.np/
https://www.utthan.com.np/
https://www.utthan.com.np/2022/06/blog-post_871.html
true
4826566771536823364
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy