अनियमित लोडसेडीगं विरुद्ध वीरगंजमा फेरी प्रर्दशन

मधेशखबर
वीरगंज , असाढ ५ ,२०७९
वीरगंजमा आईतबार फेरी विधुत प्राधिकरणले पटक पटक गरीरहेको अनियमति लोडसेडीगं विरुद्ध प्रदर्शन भएको छ । लोसपाका वीरगंज महानगर अध्यक्ष ओमप्रकाश सरार्फको अगुवाई तथा युवा नेता मनोज साहको सकृयतामा आईतबार प्रदर्शन भएको हो । प्रदर्शनमा सहभागी युवाहरुले कुलमान घिसिगं खबरदार , जनतालाई दुख दिन पाईदैन भन्ने लगायतका प्ले कार्ड बोकी युवा तथा नेताहरुले प्रदर्शन गरेका थिए । प्रदर्शनमा सहभागी युवा नेता ओमप्रकाश सरार्फले विधुत प्राधिकरणको लापरवाहीका कारण सर्वसाधारण जनताले दिनहु जसो सास्ती खेप्न बाध्य भएको बताए । प्रदर्शनमा सहभागीहरुले दिनहु जसो विधुत भोल्टेज कम हुने गरेको कारण घरघरमा टिभि , फ्रिज ,पंखा लगायतका सामाग्री जलेको तथा विहानदेखी रातीसम्म पटक पटक विधुत कटौतीले गर्मीमा रातभर जाग्राम बस्न बाध्य हुने गरेको गुनासो गरेका थिए ।

पछिल्लो प्रदर्शनका क्रममा राखिएको विभिन्न मागबारे सुनुवाई गर्ने वाचा गरीएपनि हालसम्म पुरा नभएको तथा जनताले जस्ताको तेस्तै सास्ती खेपीराखेको भन्दै सरार्फले अब पनि जनताको समस्या सुनुवाई नभए सशतm आन्दोलनमा जान बाध्य हुने बताएका छन् । आईतबार भएको प्रदर्शनमा महिला नेतृ मालती कुश्वाहा लगायत युवा, सर्वसाधारण लगायतको सहभागीता रहेको थियो ।

The post अनियमित लोडसेडीगं विरुद्ध वीरगंजमा फेरी प्रर्दशन appeared first on Madhes Khabar.



neelambads
Name

news,1694,अन्तर्राष्ट्रिय,18,आलेख,18,उत्थान इपेपर,18,कृषि–अर्थ,18,खेलकूद,18,जानकारी,18,प्रमुख समाचार,18,बेलाबखतको बोली,18,
ltr
item
utthan weekly: अनियमित लोडसेडीगं विरुद्ध वीरगंजमा फेरी प्रर्दशन
अनियमित लोडसेडीगं विरुद्ध वीरगंजमा फेरी प्रर्दशन
https://i1.wp.com/www.madheskhabar.com/wp-content/uploads/2022/06/FB_IMG_1655631927386.jpg?resize=773%2C580&ssl=1
utthan weekly
https://www.utthan.com.np/2022/06/blog-post_24.html
https://www.utthan.com.np/
https://www.utthan.com.np/
https://www.utthan.com.np/2022/06/blog-post_24.html
true
4826566771536823364
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy