रौतहटमा पुर्वमन्त्री प्रभु साहको दबदबा – मौलापुरको कार्यपालिका सदस्यमा एमालेका उम्मेदवारहरु निर्विरोध

मधेस खबर
वीरगन्ज ,१५जेठ
: रौतहटको मौलापुर नगरपालिकाको कार्यपालिका सदस्यमा नेकपा एमालेका उम्मेदवारहरु निर्विरोध निर्वाचित भएका छन् । एमाले नेता एंव पुर्वमन्त्री प्रभु साहकी पत्नि रीना कुमारी साहले मेयर जितेको मौलापुर नगरपालिकाको कार्यपालिका सदस्यमा अरु दलले मनोनयन नै दर्ता नगरेपछि एमालेका सबै उम्मेदवारहरु निर्विरोध निर्वाचित भएका हुन् ।
निर्वाचन अधिकृतको कार्यालयले निकालेको कार्यपालिका सदस्य निर्वाचिनको तालिकाअनुसार गत शुक्रबार मनोनयन दर्ता गर्ने दिन थियो । तर एमाले बाहेकका अरु दलहरूले कार्यपालिका सदस्यका लागि मनोनयन नै दर्ता गरेनन् । पालिकाकाको कार्यपालिका सदस्यमा ५ महिला र ३ अल्पसंख्यक सदस्य निर्विरोध निर्वाचित भएका हुन् ।
नगरपालिकाका सूचना अधिकारी राधेकृष्ण मिश्रका अनुसार शुक्रबार कार्यपालिका सदस्यहरूको मनोनयनपत्र दर्ता गर्ने तालिका रहेकोमा एमालेको मात्र ८ जना सदस्यको मनोनयन दर्ता भएको थियो । एमाले बाहेकका दलहरूले सदस्य पदका लागि मनोनयन दर्ता नगरेपछि एमालेका ८ जना सदस्य निर्विरोध भएको मिश्रले बताए । निर्विरोध भएका कार्यपालिका सदस्यहरूलाई सोमबार प्रमाणपत्र दिइने मिश्रले जनाए ।
मौलापुर नगरपालिकामा मेयर रीनाकुमारी साह र उपप्रमुख नागेन्द्रप्रसाद यादवसहित ६ वटा वडाहरू नेकपा एमालेले जितेको छ । बाँकी ३ वटा वडाहरू एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्र र स्वतन्त्रले जितेका छन् ।

The post रौतहटमा पुर्वमन्त्री प्रभु साहको दबदबा – मौलापुरको कार्यपालिका सदस्यमा एमालेका उम्मेदवारहरु निर्विरोध appeared first on Madhes Khabar.



neelambads
Name

news,1694,अन्तर्राष्ट्रिय,18,आलेख,18,उत्थान इपेपर,18,कृषि–अर्थ,18,खेलकूद,18,जानकारी,18,प्रमुख समाचार,18,बेलाबखतको बोली,18,
ltr
item
utthan weekly: रौतहटमा पुर्वमन्त्री प्रभु साहको दबदबा – मौलापुरको कार्यपालिका सदस्यमा एमालेका उम्मेदवारहरु निर्विरोध
रौतहटमा पुर्वमन्त्री प्रभु साहको दबदबा – मौलापुरको कार्यपालिका सदस्यमा एमालेका उम्मेदवारहरु निर्विरोध
https://i1.wp.com/www.madheskhabar.com/wp-content/uploads/2022/05/rautahat-2.jpg?resize=1024%2C768&ssl=1
utthan weekly
https://www.utthan.com.np/2022/05/blog-post_870.html
https://www.utthan.com.np/
https://www.utthan.com.np/
https://www.utthan.com.np/2022/05/blog-post_870.html
true
4826566771536823364
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy