मेयर सिंहको आह्वान : सबै मिलेर ग्रेटर वीरगन्जको अवधारणा साकार पारौं

वीरगन्ज,२८फागुन : वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले ग्रेटर वीरगन्जको अवधारणालाई कार्यान्वयनमा ल्याउन यहाका उद्योगी व्यपारीसंग आग्रह गरेका छन् ।आइतबार आयोजित वीरगन्ज उद्योग वाणिज्य संघको ४७ औं वार्षिक साधरणसभालाई सम्बोधन गर्दै मेयर सिंहले यस्तो आग्रह गरेका हुन् ।

यहाको नीजी क्षेत्रले करिब डेढ दशक पहिले नै ग्रेटर वीरगन्जको अवधारणा ल्याएको भएपनि उक्त अवधकारणा अहिले सम्म नारामै सिमित रहेको गुनासो उनले गरे । मेयर सिंहले ग्रेटर वीरगन्जको अवधारणालाई कार्यान्वयनमा ल्याउन नीजी क्षेत्रले पहलकदमी लिए त्यसमा हातेमालो गर्न वीरगन्ज महानगर तयार रहने प्रतिबद्धता पनि जनाए ।

मेयर सिंहले भने ,‘ ग्रेटर वीरगन्जको अवधारणा ल्याइएको करिब १५ वर्ष वितिसक्यो तर अहिले त्यसको कुनै अत्तोपत्तो नै छैन , त्यसकारण म यहाका उद्योगी व्यवसायीलाई आग्रह गर्छु आउनुस् त्यो अवधारणालाई अब साकार परौं , महानगर हातेमालो गर्न तयार छ ।

अब आउने संघको नेतृत्वले यसका लागि पहलकदमी लिने अपेक्षा आफुले गरेको पनि उनले बताए ।मेयर सिंहले नीजी क्षेत्रको साथ बिना वीरगन्जको मात्र नभइ देशको विकास पनि सम्भव नभएको बताए । त्यसका कारण नीजी क्षेत्रलाई साथमा लिएर अगाडि बढ्न सरकारलाई उनले आग्रह पनि गरे ।

 

 

The post मेयर सिंहको आह्वान : सबै मिलेर ग्रेटर वीरगन्जको अवधारणा साकार पारौं appeared first on Madhes Khabar.



neelambads
Name

news,1694,अन्तर्राष्ट्रिय,18,आलेख,18,उत्थान इपेपर,18,कृषि–अर्थ,18,खेलकूद,18,जानकारी,18,प्रमुख समाचार,18,बेलाबखतको बोली,18,
ltr
item
utthan weekly: मेयर सिंहको आह्वान : सबै मिलेर ग्रेटर वीरगन्जको अवधारणा साकार पारौं
मेयर सिंहको आह्वान : सबै मिलेर ग्रेटर वीरगन्जको अवधारणा साकार पारौं
https://i0.wp.com/www.madheskhabar.com/wp-content/uploads/2023/03/mayor-bcci.jpg?resize=1024%2C535&ssl=1
utthan weekly
https://www.utthan.com.np/2023/03/blog-post_34.html
https://www.utthan.com.np/
https://www.utthan.com.np/
https://www.utthan.com.np/2023/03/blog-post_34.html
true
4826566771536823364
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy