पोखरियामा इलाका प्रशासन र मालपोतको सेवा केन्द्र राख्न माग गर्दै गृहमन्त्री लामिछानेलाई ज्ञापनपत्र

मधेसखबर
वीरगन्ज, ३० पुस : पर्साको पोखरियामा सरकारी कार्यालयका विभिन्न शाखा स्थापनाको माग राख्दै संघीय सरकारका गृहमन्त्री रवि लामिछानेलाई ज्ञापनपत्र बुझाइएको छ ।

पोखरीयामा इलाका प्रशासन कार्यालय, मालपोत कार्यालय र भूमिसूधार कार्यालयको सेवाकेन्द्र स्थापनाको लागि पोखरिया नगरपालिकाका मेयर प्रधुमन प्रसाद चौहान सहितको टोलीले काठमाण्डौमा पुगेर शुक्रबार गृहमन्त्री लामिछानेलाई ज्ञापनपत्र बुझाएको हो ।

पोखरिया र त्यस आसपासका ग्रामीण क्षेत्रका जनता सेवा लिन सदरमुकाम वीरगन्ज धाउनुपर्ने बाध्यता रहेकाले त्यसलाई अन्त्य गर्न सरकारी कार्याालयका सेवा केन्द्र स्थाापनाको मााग राख्दै गृहमन्त्री लामिछानेलाई ज्ञापनपत्र बुझाइएको मेयर चाौहानले बतााए ।
यसका साथै इलाका प्रहरी कार्यालय पोखरियामा प्रहरी नायब उपरिक्षक (डिएसपी) को दरबन्दी राख्न पनि गृहमन्त्री लामिछानेसंग आग्रह गरिएको चौहानले जानकारी दिए । ज्ञापनपत्र बुझ्दै गृहमन्त्री लामिछानेले पोखरियामा सेवा केन्द्र स्थाापनाका लागि आफुले पहल गर्ने आश्वासन दिएको चौहानले बताए ।

ज्ञापनपत्र बुझाउन गएको टोलीमा सांसद प्रभु हजरा , पूर्वसांसद जुनेद अन्सारी, लोसपाका नेता निजामुद्दीन समानी लगायतको पनि सहभागिता थियो ।

The post पोखरियामा इलाका प्रशासन र मालपोतको सेवा केन्द्र राख्न माग गर्दै गृहमन्त्री लामिछानेलाई ज्ञापनपत्र appeared first on Madhes Khabar.



neelambads
Name

news,1694,अन्तर्राष्ट्रिय,18,आलेख,18,उत्थान इपेपर,18,कृषि–अर्थ,18,खेलकूद,18,जानकारी,18,प्रमुख समाचार,18,बेलाबखतको बोली,18,
ltr
item
utthan weekly: पोखरियामा इलाका प्रशासन र मालपोतको सेवा केन्द्र राख्न माग गर्दै गृहमन्त्री लामिछानेलाई ज्ञापनपत्र
पोखरियामा इलाका प्रशासन र मालपोतको सेवा केन्द्र राख्न माग गर्दै गृहमन्त्री लामिछानेलाई ज्ञापनपत्र
https://i0.wp.com/www.madheskhabar.com/wp-content/uploads/2023/01/pokh.webp?resize=1024%2C462&ssl=1
utthan weekly
https://www.utthan.com.np/2023/01/blog-post_14.html
https://www.utthan.com.np/
https://www.utthan.com.np/
https://www.utthan.com.np/2023/01/blog-post_14.html
true
4826566771536823364
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy