पोखरीयाका जनप्रतिनिधिलाइ बिपद ब्यवस्थापन तालिम

मधेसखबर
वीरगन्ज, १४ साउन : पर्साको पोखरीया नगरपालिकाका जनप्रतिनिधिका लागि बिपद ब्यवस्थापन तथा जोखिम न्युनिकरण सम्बन्धि दुइ दिने क्षमता अभिबृद्धि तालिम शुरु भएको छ ।

तालिममा सहभागी जनप्रतिनिधिहरुलाइ प्राकृतिक बिपद आउनु अघि , विपद आएको समय र विपद आईसकेपछीको जोखिम न्युनिकरण कसरी गर्ने लगायतका बिषयमा तालिम दिइने प्रशिक्षकद्वय सोनाली सिँह पटेल र छबिरमण भटराईले जानकारी दिए ।

पोखरिया नगरपालीकाको विपद ब्यवस्थापन शाखा प्रमुख राजेशवर प्रसाद कुर्मीको अध्यक्षता र मेयर प्रधुमन प्रसााद चौहानको प्रमुख आतिथ्यतामा शनिबार भएको तालिमको उद्घाटन समारोहमा बोल्दै मेयर चौहानले विपद व्यवस्थापनको काम आफनाो मुख्य प्राथमिकतामा रहेको बताए । त्यसका लागि पूर्व तयारीमा नगरपालिकाले काम समेत शुरु गरिसकेको भन्दै उनले विपद व्यवस्थापनमा पनि पोखरिया नगरपालीकालाई नमूना नगरपालीका बनाउने दाबी गरे ।

आईओएम युएसएआईडि एक्सनएडको सहयोगमा आयोजित तालिमममा वडाअध्यक्षहरु , नेपाल रेडक्रस सोसाईटी पोखरीया उपशाखाका सभापति भगवान प्रसाद कुर्मी , सस्त्र प्रहरी बेस क्याम्प पोखरीयाका सशस्त्र प्रहरी निरिक्षक हरिकृष्ण ढकाल , नगरपालिकाको सामाजिक शाखा प्रमुख बाल्मिकी साह, जिन्सी शाखा प्रमुख मनोज साह लगायतको सहभागीता रहेको छ ।

The post पोखरीयाका जनप्रतिनिधिलाइ बिपद ब्यवस्थापन तालिम appeared first on Madhes Khabar.



neelambads
Name

news,1694,अन्तर्राष्ट्रिय,18,आलेख,18,उत्थान इपेपर,18,कृषि–अर्थ,18,खेलकूद,18,जानकारी,18,प्रमुख समाचार,18,बेलाबखतको बोली,18,
ltr
item
utthan weekly: पोखरीयाका जनप्रतिनिधिलाइ बिपद ब्यवस्थापन तालिम
पोखरीयाका जनप्रतिनिधिलाइ बिपद ब्यवस्थापन तालिम
https://i0.wp.com/www.madheskhabar.com/wp-content/uploads/2022/07/pokariya-112.jpg?resize=1024%2C768&ssl=1
utthan weekly
https://www.utthan.com.np/2022/07/blog-post_438.html
https://www.utthan.com.np/
https://www.utthan.com.np/
https://www.utthan.com.np/2022/07/blog-post_438.html
true
4826566771536823364
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy