तस्वीर : कृष्णमोहन साह
मधेसखबर
वीरगन्ज,०२साउन : पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर २ दशौता स्थिति गण्डक नहरमा एक पुरुषको शव फेला परेको छ ।
नेपाल भारत सीमाको दशगजा क्षेत्रमा अपरिचित पुरुषको शव फेला परेको प्रहरी चौकी जानकीटोलाका बरिष्ठ प्रहरी नायब निरीक्षक रन्जन सिंहले जानकारी दिए ।
शवको सनाखत हुन नसकेको भन्दै सिंहले शव पोस्टमार्टमका वीरगन्ज स्थित नारायणी अस्पतालमा पठाइएकाो सिंहले जानकारी दिए ।
The post नेपाल भारत सीमाको दशगजा क्षेत्रमा अपरिचित पुरुषको शव फेला appeared first on Madhes Khabar.