वीरगन्ज २४ मा जसपाबाट निर्वाचित वडा सदस्य यादवको मृत्यु

मधेसखबर
वीरगन्ज,०८ असार : वीरगन्ज महानगरपालिकाको वडा नम्बर २४ का वडा सदस्य कृष्ण कुमार यादव (सन्त) को मृत्यु भएको छ ।

गत जेठ २० गते मकवानपुरको गढी गाउँपालिकाको जिपलाइन स्थित कान्तिलोकपथ सडक खण्डमा भएको सवारी दुर्घटना परी घाइते भइ उपचार गराइ रहेका ३७ वर्षिय यादवको मंगलबार राति मृत्यु भएको हो ।चितवनको भरतपुर स्थित पुरानो मेडिकल कलेजमा उपचार गराइ रहेका यादवलाई थप उपचारका लागि मंगलबार राति काठमाडौं लैजाने क्रममा बाटोमै उनको मृत्यु भएको हो ।

यादव , जनता समाजवादी पार्टी (जसपा) बाट स्थानिय तह निर्वाचन २०७९ मा वीरगन्ज २४ को वडा सदस्यमा निर्वाचित भएका थिए ।

वीरगन्ज महानगरपालिकाको कार्यपालिका सदस्यको निर्वाचनको दुइ दिन पहिले जसपाले आफना जनप्रतिनिधीहरुलाइ घुमाउन मकवानपुरगढी लगेको थियो । मकवानपुरगढीको रिसोर्टमा दुइ दिन बसेर कार्यपालिकाको निर्वाचनका दिन जेठ २० गते बिहानै वीरगन्ज फर्कने क्रममा यादव सहितका जनप्रतिनिधीहरु सवार ना ४ च ६४३६ नम्बरको बोलेरो पिकअप गाडी गढी गाउँपालिकाको जिपलाइनमा अनियन्त्रीत भई दुर्घटना हुदा यादव सहित ८ जना घाइते भएका थिए ।

उक्त दुर्घटनामा अहिले मृत्यु भएका वडा सदस्य यादव सहित वीगन्ज महानगरपालिका वडा नम्बर १७ का ३० वर्षीय श्रवण यादव, वडा नम्बर ३० का वडा अध्यक्ष मनोजकुमार यादव, वडा नम्बर २४ कै ३१ वर्षीय सद्दाम हुसेन, वडा नम्बर २५ का ३१ वर्षीय जगदीश साह, वडा नम्बर ३२ की ३५ वर्षीय पूजा राम र वडा नम्बर २९ का वडाअध्ध्यक्ष धर्मेन्द्रप्रसाद महतो थारू घाइते भएका थिए ।

The post वीरगन्ज २४ मा जसपाबाट निर्वाचित वडा सदस्य यादवको मृत्यु appeared first on Madhes Khabar.



neelambads
Name

news,1694,अन्तर्राष्ट्रिय,18,आलेख,18,उत्थान इपेपर,18,कृषि–अर्थ,18,खेलकूद,18,जानकारी,18,प्रमुख समाचार,18,बेलाबखतको बोली,18,
ltr
item
utthan weekly: वीरगन्ज २४ मा जसपाबाट निर्वाचित वडा सदस्य यादवको मृत्यु
वीरगन्ज २४ मा जसपाबाट निर्वाचित वडा सदस्य यादवको मृत्यु
https://i0.wp.com/www.madheskhabar.com/wp-content/uploads/2022/06/sant-yadav-960x663-1.jpg?resize=709%2C489&ssl=1
utthan weekly
https://www.utthan.com.np/2022/06/blog-post_537.html
https://www.utthan.com.np/
https://www.utthan.com.np/
https://www.utthan.com.np/2022/06/blog-post_537.html
true
4826566771536823364
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy