वीरगन्जको कार्यपालिका सदस्यको निर्वाचनमा जसपाका तीन जनप्रतिनिधी अनुपस्थित

मधेसखबर
वीरगन्ज,२०जेठ
: वीरगन्ज महानगरपालिकाको कार्यपालिका सदस्य चयनका लागि शुक्रबार भएको निर्वाचनमा जसपाका तीन जना अनुपस्थित भएका छन् ।
महानगरपालिकाको कार्यापालिकाका ८ सदस्य चयनका लागि जिल्ला समन्वय समिति परिसरमा शुक्रबार बिहान १० बजे देखि दिउँसो २ बजे सम्म चलेको मतदानममा १६२ मतदाता मध्ये १५९ जनाले मात्रै मतदान गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । ५ महिला र ३ दलित वा अल्पसंख्यक सदस्य गरि कुल ८ सदस्य पदका लागि भएको निर्वाचनमा महानगरमा निर्वाचित मेयर , उपमेयर , ३२ वटै वडाका वडा अध्यक्ष र वडा सदस्यले मतदान गरेका हुन् ।
शुक्रबार भएको मतदानमा जसपाका ३ जना जनप्रतिनिधी भने सहभागी नभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जसपाबाट निर्वाचित ३ जना जनप्रतिनिधी , मकवानपुरमा शुक्रबार बिहान भएको सवारी दुर्घटनामा परि घाइते भइ अस्पतालमा उपचाररत रहेकाले उनिहरु मतदानमा सहभागी हुन नसकेका हुन् । महानगरमा निर्वाचित जसपाका जनप्रतिनिधीहरु घुम्न मकवानपुरको मकवानपुर गढी घुम्न गएका बेला शुक्रबार बिहान भएको सवारी दुर्घटनामा परि वडा नम्बर दुइ जना वडा अध्यक्ष सहित ५ जना घाइते भएकोमा ३ जना अस्पतालमा उपचाररत छन् ।
महानगरमा भइरहेको कार्यपालिका सदस्य निर्वाचनमा जसपा र नेपाली काँग्रेसले गठबन्धन गरेका छन् । उता नेकपा एमालेले र लोसपाले पनि छुटटै गठबन्धन गरेर उम्मेदवारी दिएका छन् । ८ सदस्य पदका लागि १६ जनाको उम्मेदवारी परेको छ । बैशाख ३० मा भएको स्थानीय तह निर्वाचनमा वीरगन्ज महानगरमा मेयर जसपाले , उपमेयर काँग्रेसले , १३ वटा वडा वडा अध्यक्ष जसपाले , ९ वटा वडामा वडा अध्यक्ष काँग्रेसले , ८ वटा वडामा वडाअध्यक्ष एमालेले र २ वटा वडामा वडा अध्यक्ष लोसपाले जितेको थियो ।

The post वीरगन्जको कार्यपालिका सदस्यको निर्वाचनमा जसपाका तीन जनप्रतिनिधी अनुपस्थित appeared first on Madhes Khabar.



neelambads
Name

news,1694,अन्तर्राष्ट्रिय,18,आलेख,18,उत्थान इपेपर,18,कृषि–अर्थ,18,खेलकूद,18,जानकारी,18,प्रमुख समाचार,18,बेलाबखतको बोली,18,
ltr
item
utthan weekly: वीरगन्जको कार्यपालिका सदस्यको निर्वाचनमा जसपाका तीन जनप्रतिनिधी अनुपस्थित
वीरगन्जको कार्यपालिका सदस्यको निर्वाचनमा जसपाका तीन जनप्रतिनिधी अनुपस्थित
https://i0.wp.com/www.madheskhabar.com/wp-content/uploads/2022/06/jasa.jpg?resize=1024%2C478&ssl=1
utthan weekly
https://www.utthan.com.np/2022/06/blog-post_23.html
https://www.utthan.com.np/
https://www.utthan.com.np/
https://www.utthan.com.np/2022/06/blog-post_23.html
true
4826566771536823364
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy