करिब ७ सय स्थानीय तहको परिणाम सार्वजनिक

काठमाडौं । स्थानीय तह निर्वाचनको जारी मतगणना अन्तर्गत हालसम्म ६९४ तहको परिणाम सार्वजनिक भएको छ ।अन्य बाँकि स्थानीय तहको पनि मतगणना विवरण आउने क्रम जारी छ । शनिबार साँझसम्म २९४ नगरपालिका र ४४७ गाउँपालिकाकासहित ९२ दशमलव १६ प्रतिशत स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भएको निर्वाचन आयोगले जनाएको छ ।मतगणना भएका नगरपालिकामध्ये प्रमुख पदमा नेपाली कांग्रेसले १२२ मा जित हासिल गरी १६ स्थानमा अग्रता कायम गरेको छ । नेकपा एमालेले ६७ स्थानमा जित हासिल गरेको छ भने १४ स्थानमा अग्रता कायम गरेको छ ।

नेकपा माओवादी केन्द्रले प्रमुख पदमा २४ स्थानमा जित निकालेको छ भने २ स्थानमा अग्रता कायम गरेको छ । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीले ९ स्थानमा जित र दुई स्थानमा अग्रता कायम गरेको छ । स्वतन्त्रसहित अन्यले २४ स्थानमा विजय हासिल गरी ११ स्थानमा अग्रता कायम गरेका छन् ।

१८४ गाउँपालिकाको अध्यक्ष पदमा विजय हासिल गरेको कांग्रेसले चार स्थानमा अग्रता कायम गरेको छ । एमालेले १२१ गाउँपालिका अध्यक्षमा जीत निकाल्दा २ स्थानमा अग्रता कायम गरेको छ ।

माओवादी केन्द्रले ९६ गाउँपालिकाको अध्यक्ष पदमा जीत निकालेको छ । जनता समाजवादी पार्टी नेपालले १९ वटा गाउँपालिकाको अध्यक्ष जितेको छ भने तीन स्थानमा अग्रता कायम गरेको छ ।

सार्वजनिक विवरणअनुसार नेपाली कांग्रेसले पालिका प्रमुखदेखि सदस्यसम्म सबैभन्दा बढी ठाउँमा जित हात पारेको छ ।

हेर्नुस् सूची :
प्रमुखरअध्यक्ष
नेपाली कांग्रेस ३०७
नेकपा (एमाले) १८८
नेकपा (माओवादी केन्द्र) १२०
जनता समाजवादी पार्टी १९
नेकपा (एकिकृत समाजवादी) १३
अन्य राजनीतिक दल तथा स्वतन्त्र ५२

उपप्रमुखरउपाध्यक्ष
नेपाली कांग्रेस २८१
नेकपा (एमाले) २१३
नेकपा (माओवादी केन्द्र) १२५

नेकपा (एकिकृत समाजवादी) १८
जनता समाजवादी पार्टी २९
अन्य राजनीतिक दल तथा स्वतन्त्र ४७

वडा अध्यक्ष
नेपाली कांग्रेस २५२३
नेकपा (एमाले) २०२२
नेकपा (माओवादी केन्द्र) १०२६
जनता समाजवादी पार्टी २६७
अन्य राजनीतिक दल तथा स्वतन्त्र ५५५



neelambads
Name

news,1694,अन्तर्राष्ट्रिय,18,आलेख,18,उत्थान इपेपर,18,कृषि–अर्थ,18,खेलकूद,18,जानकारी,18,प्रमुख समाचार,18,बेलाबखतको बोली,18,
ltr
item
utthan weekly: करिब ७ सय स्थानीय तहको परिणाम सार्वजनिक
करिब ७ सय स्थानीय तहको परिणाम सार्वजनिक
https://onlineradionepal.gov.np/wp-content/uploads/2022/05/20223503722_pokhramatagananna-1024x682.jpg
utthan weekly
https://www.utthan.com.np/2022/05/blog-post_861.html
https://www.utthan.com.np/
https://www.utthan.com.np/
https://www.utthan.com.np/2022/05/blog-post_861.html
true
4826566771536823364
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy