अछाम ।अछामकाे पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर १ मा नेपाली कांग्रेस विजयी भएको छ ।
नेपाली काँग्रेसका दुर्गा प्रसाद तिमिल्सैनाले ३८२ मत प्राप्त गरी विजयी हुनुभयाे । माओवादी केन्द्रका धर्म तिमिल्सैना ३२१ मत प्राप्त गरी पराजित हुनुभयाे ।
उत्थान साप्ताहिक पिडिएफमा पढ्नुहोस