मेयरमा हारे पनि सरावगी वीरगन्जका वडाहरुमा पुगेर मतदातालाइ धन्यवाद दिदै

वीरगन्ज, १४ वीरगन्ज :महानगरपालिकाको मेयरममा पराजित भएका निवर्तमान मेयर विजय कुमार सरावगीले महानगरका मतदाताहरुलाइ धन्यवाद ज्ञापन कार्यक्रमलाइ निरन्तरता दिएका छन् ।
बैशाख ३० गते भएको निर्वाचनमा नेकपा एमालेको उम्मेदवार बनेर मेयरमा पराजित भएका सरावगीले ३ दिन यता दिनहु विभिन्न वडाहरुमा पुगेर मतदाताहरुलाइ धन्यवाद ज्ञापन दिदै आएका छन् ।
यसैक्रममा शनिबार बिहान पनि वीरगन्ज १६ इनर्वामा पुगेर सरावगीले स्थानीय अगुवा र मतदाताहरुलाइ भेटेर निर्वाचनमा आफुलाइ साथ र सहयोग गरेकोमा धन्यवाद दिए । यसअघि शुक्रबार वीरगन्ज महानगरपालिका वडा नम्बर २ छपकैया र बिहीबार वडा नम्बर १ बजार छपकैयामा पनि पुगेर त्यहाका अगुवा र मतदाताहरुलाइ भेटेर सरावगीले धन्यवाद दिएका थिए ।
निर्वाचनमा हार जित हुनु स्ववभाविक प्रकृया रहेको भन्दै सरावगीले यसपाली पराजित भएपनि आफु वीरगन्जको विकास र समृद्धिका लागि निरन्तर लागि रहने बताए ।
महानगरवासीको सुखदुखमा आफनो सदैव साथ रहने पनि उनले बताए । निर्वाचनमा वीरगन्जका मतदाताले आफुलाइ दिएको साथ र सहयोगलाइ आफुले सदैव मनन् गरिरहने भन्दै उनले समय अनुकुल मिलाएर महानगरका ३२ वटै वडामा पुगेर मतदाताहरुलाइ धन्यवाद ज्ञापन गर्ने बताए ।

The post मेयरमा हारे पनि सरावगी वीरगन्जका वडाहरुमा पुगेर मतदातालाइ धन्यवाद दिदै appeared first on Madhes Khabar.



neelambads
Name

news,1694,अन्तर्राष्ट्रिय,18,आलेख,18,उत्थान इपेपर,18,कृषि–अर्थ,18,खेलकूद,18,जानकारी,18,प्रमुख समाचार,18,बेलाबखतको बोली,18,
ltr
item
utthan weekly: मेयरमा हारे पनि सरावगी वीरगन्जका वडाहरुमा पुगेर मतदातालाइ धन्यवाद दिदै
मेयरमा हारे पनि सरावगी वीरगन्जका वडाहरुमा पुगेर मतदातालाइ धन्यवाद दिदै
https://i0.wp.com/www.madheskhabar.com/wp-content/uploads/2022/05/284419355_4796023093841842_7789609595367853185_n.jpg?resize=1024%2C462&ssl=1
utthan weekly
https://www.utthan.com.np/2022/05/blog-post_204.html
https://www.utthan.com.np/
https://www.utthan.com.np/
https://www.utthan.com.np/2022/05/blog-post_204.html
true
4826566771536823364
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy